261  म मेरो सम्पूर्ण जीवन परमेश्‍वरलाई समर्पण गर्न चाहन्छु

पद १

हे परमेश्‍वर, हामीले सँगसँगै अनि

अलग समय बिताएका छौँ।

तैपनि मलाई धेरै प्रेम गर्नुहुन्छ।

हे परमेश्‍वर, तपाईँलाई मेरो विद्रोहले,

बारम्बार दुःखी बनायो।

म कसरी बिर्सन सक्छु?


पद २

हे परमेश्‍वर, ममा गर्नुभएको काम र

मलाई सुम्पनुभएका कुराबारे म सचेत छु।

ममा गर्नुभएको कामको लागि, सक्दो गरेको छु।

म के गर्न सक्छु भनी तपाईँ जान्नुहुन्छ।


कोरस

पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।

केही माग्दिन, अरू आशा, योजना राख्दिन।

तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।

तपाईँको तीतो कचौराबाट पिउनेछु।

तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।


पद ३

हे परमेश्‍वर, तपाईँको इच्छा मेरो आज्ञा हो,

तपाईँलाई मेरो सब समर्पित गर्नेछु।

मैले तपाईँको लागि के गर्न

सक्छु तपाईँ जान्नुहुन्छ।

म तपाईँको कृपामा छु।


कोरस

पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।

केही माग्दिन, अरू आशा, योजना राख्दिन।

तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।

तपाईँको तीतो कचौराबाट पिउनेछु।

तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।


ब्रिज

शैतानले मलाई बारम्बार मूर्ख बनाए पनि,

मेरो विद्रोहीपनले तपाईँलाई दुःखी बनाए पनि,

ती अपराधका निम्ति मलाई याद गर्नुहुन्न,

तिनको आधारमा व्यवहार गर्नुहुन्न।


कोरस

पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।

केही माग्दिन, अरू आशा, योजना राख्दिन।

तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।

तपाईँको तीतो कचौराबाट पिउनेछु।

तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।

अघिल्लो:  260  म परमेश्‍वरलाई मेरो हृदयमा प्रेम गर्न मात्र चाहन्छु

अर्को:  262  इमानदार मानिसहरू ज्योतिमा जिउँछन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger