44  परमेश्‍वरका कार्यहरूले ब्रह्माण्डको विशालता ओगटेको छ

पद १

परमेश्‍वरले माथिबाट सबै थोक हेर्नुहुन्छ,

र माथिबाटै प्रभुत्व जमाउनुहुन्छ।

यसका साथै, परमेश्‍वरले पृथ्वीमा आफ्नो मुक्ति पठाउनुभएको छ।

परमेश्‍वर आफ्नो गुप्तस्थानबाट सधै‌ हेरिरहनुहुन्छ,

मानिसका सबै चाल, तिनीहरूले जे भन्छन् र गर्छन्।

परमेश्‍वरको लागि मानिसहरू खुला किताब हुन्।

गुप्तस्थान परमेश्‍वरको निवास हो,

आकाश-मण्डल उहाँको सुत्ने ओछ्यान हो।

शैतानको बल परमेश्‍वरसम्म पुग्न सक्दैन,

कारण उहाँ धार्मिकता र न्यायले पूर्ण हुनुहुन्छ।


पद २

परमेश्‍वरले सब थोक आफ्नो पाउले कुल्चनुभएको छ,

ब्रह्माण्डमा आफ्नो नज़र फैलाउनुभएको छ।

परमेश्‍वर मानिसहरूको बीचमा हिँड्नुभएको छ,

मिठास र तितोपनको साथै मानव संसारका सबै स्वादहरू चाख्नुभएको छ।

तापनि मानिसहरुले कहिल्यै परमेश्‍वरलाई साँचो रूपमा चिनेनन्,

न त तिनीहरूले परमेश्‍वरले यात्रा गर्दा ध्यान नै दिए।

किनकि परमेश्‍वर मौन हुनुहुन्थ्यो, र कुनै अलौकिक कार्य गर्नुभएन,

तसर्थ कसैले पनि उहाँलाई साँचो रूपमा देखेनन्।

विगत जस्तो छैन आज:

परमेश्‍वरले युगौंदेखि संसारले कहिल्यै नदेखेका कार्यहरू गर्नुहुनेछ,

परमेश्‍वरले युगौंदेखि संसारले कहिल्यै नसुनेका वचनहरू बोल्नुहुनेछ,

किनकि सम्पूर्ण मानवजातिले देहधारी परमेश्‍वरलाई चिनोस् भन्ने उहाँ चाहनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ५” बाट परिमार्जित

अघिल्लो:  43  सबै कुरा परमेश्‍वरको हातमा छन्

अर्को:  45  परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger