63  न्याय मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको मुख्य तरिका हो

कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।


पद १

केही मानिसहरू बुझ्दैनन्

र सोध्छन्, किन

उहाँले न्याय र श्रापद्वारा मात्र

मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ?

उहाँको श्रापले, के मानिस मर्ने थिएन?


पद २

“उहाँले न्याय गर्नुभयो भने, के मानिस निन्दित हुँदैन?”

ऊ कसरी अझै सिद्ध पारिन सक्छ?

यी प्रश्न तिनले सोध्छन्,

जसले उहाँको काम पटक्कै जान्दैनन्।


कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।


पद ३

उहाँले सराप्नुहुन्छ मानिसको अनाज्ञाकारिता

र न्याय गर्नुहुन्छ मानिसको सबै पाप।

उहाँले उग्र, कठोर भएर बोल्नु भएपनि,

कडा वचनले मानिसको भित्री सार खुलाउनुहुन्छ।


पूर्व कोरस

यस्तो न्यायले मानिसलाई आफ्नो

देहको सार देखाउँछ

र उहाँको आज्ञापालनमा ऊ समर्पित हुन्छ।


कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।


ब्रिज

मानिसको देह पापी छ, यो शैतानको हो,

अनाज्ञाकारी र उहाँको सजायको वस्तु हो।

त्यसैले मानिसले आफूलाई चिन्नको लागि

परमेश्‍वरको न्यायको वचन उसमा पर्नुपर्छ,

हरेक प्रकारको शोधन प्रयोग गर्नुपर्छ।

तब मात्र उहाँको कामले फल पाउँछ।

न्याय मानिसलाई सिद्ध पार्ने

उहाँको मुख्य तरिका हो।


कोरस

मानिसलाई कसरी सिद्ध पारिन्छ?

परमेश्‍वरको धर्मी स्वभावद्वारा।

धार्मिकता र प्रताप,

क्रोध, श्राप र न्याय,

उहाँको स्वभावमा मुख्यतः यिनै हुन्छन्

र न्यायसँगै मानिसलाई सिद्ध पार्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो:  62  परमेश्‍वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ

अर्को:  65  परमेश्‍वरको न्यायको कामको उद्देश्य

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger