81  आखिरी दिनहरूको न्याय युगलाई समापन गर्ने कार्य हो

पद १

आखिरी दिनहरू अनुग्रह र व्यवस्थाका युग जस्ता छैनन्,

यसको काम इस्राएल बाहिर अन्यजातिहरूमाझ गरिन्छ।

परमेश्‍वरको सिंहासन सामु तिनमाथि विजय हो यो,

ताकि उहाँको महिमाले ब्रह्माण्ड भरियोस्,

पृथ्वीका प्राणीले उहाँको महिमा सबै देश र

पुस्तामा हस्तान्तरण गरून् र

स्वर्ग र पृथ्वीका सबै प्राणीले

उहाँले पृथ्वीमा पाउनुभएको महिमा देखून्।


कोरस

आखिरी दिनहरूको काम विजयको काम हो।

आखिरी दिनहरू पुरै युगको अन्त्य हुन्,

उहाँको ६ हजार वर्षे व्यवस्थापन योजनाको र

पृथ्वीमा मानवको धेरै वर्षको पीडाको अन्त्य हुन्।


पद २

आखिरी दिनहरूको काम पृथ्वीमा मानव जीवन मार्गदर्शन गर्नु,

सबलाई नयाँ युगमा ल्याउनु, वा मानव

जीवन जारी राख्नु होइन। ती कामले व्यवस्थापन

योजना वा मानव अस्तित्वमा अर्थै राख्नेछैन।

उहाँको काम ६ हजार वर्षसम्म रहनेछ।

दुष्टको पकड तब रहनेछैन।


कोरस

आखिरी दिनहरूको काम विजयको काम हो।

आखिरी दिनहरू पुरै युगको अन्त्य हुन्,

उहाँको ६ हजार वर्षे व्यवस्थापन योजनाको र

पृथ्वीमा मानवको धेरै वर्षको पीडाको अन्त्य हुन्।


ब्रिज

समय सकियो, उहाँले शैतानलाई पराजित गर्नुहुनेछ।

आफ्नो महिमा र प्राणहरू फिर्ता लिनुहुनेछ,

ताकि दुःखी प्राण पिडाबाट उम्किऊन्।

यसले उहाँको पृथ्वीको काम सक्काउँछ।


पद ३

उहाँ अब पृथ्वीमा देहधारी हुनुहुन्न,

न उहाँको आत्मा पृथ्वीमा काम गर्नुहुनेछ।

केवल मानवजाति पुननिर्माण गर्नुहुनेछ,

जुन पवित्र र पृथ्वीमा उहाँको विश्‍वासयोग्य शहर हुनेछ।


कोरस

आखिरी दिनहरूको काम विजयको काम हो।

आखिरी दिनहरू पुरै युगको अन्त्य हुन्,

उहाँको ६ हजार वर्षे व्यवस्थापन योजनाको र

पृथ्वीमा मानवको धेरै वर्षको पीडाको अन्त्य हुन्,

अन्त्य हुन्, अन्त्य हुन्, अन्त्य हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन” बाट परिमार्जित

अघिल्लो:  79  न्यायको काम परमेश्‍वर आफैँले गर्नुपर्छ

अर्को:  82  विश्राममा पस्ने मानवजातिको एउटै मार्ग

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger