162  परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ

पद १

परमेश्‍वर मौन हुनुहुन्छ, कहिल्यै देखापर्नुभएको छैन,

तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन।

सारा भूमिलाई हेर्नुहुन्छ र सबथोकलाई आज्ञा गर्नुहुन्छ,

र मानिसका सबै वचन र काम हेर्नुहुन्छ।


कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।


पद २

त्यो मौनतापूर्वक,

नाटकीय प्रभाव बिना अघि बढ्छ,

तैपनि उहाँका पाइला मानवतिर अगाडि बढ्दै जान्छन्,

र उहाँको न्याय आसन

बिजुलीको गतिमा ब्रह्माण्डमा फैलाइन्छ,

अनि उहाँको सिंहासन तुरुन्त हाम्रो बीच ओर्लन्छ।


कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।


ब्रिज

त्यो कस्तो प्रतापी दृश्य हो,

कस्तो भव्य र गम्भीर दृश्य।

ढुकुर झैँ, र गर्जने सिंह झैँ, पवित्र आत्मा

हामी सबैमाझ आउनुहुन्छ।

उहाँ ज्ञानी, धर्मी र प्रतापी हुनुहुन्छ,

उहाँ अख्तियार, प्रेम र कृपाले भरिएर

सुटुक्क हामीमाझ आउनुहुन्छ।


कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट परिमार्जित

अघिल्लो:  157  देहधारी मानिसको पुत्र स्वयम् परमेश्‍वर हुनुहुन्छ

अर्को:  163  ख्रीष्ट पृथ्वीमा काम गर्न आउनुभएको उद्देश्य

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger