168  राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

पद १

परमेश्‍वरले अब काम आत्मिक देहमा गर्नुहुन्न,

बरू उहाँको दोस्रो देहधारणको देहमा गर्नुहुन्छ।

उहाँ अरू जस्तै देखिने साधारण देह हुनुहुन्छ,

तैपनि तिमीले नसुनेका सत्यता प्रदान गर्नुहुन्छ।


पद २

यो मामूली देहमा उहाँका सत्यताका सबै वचन छन्,

यहि देहले आखिरी दिनहरूमा उहाँको काम वहन गर्छ,

मानिसले जानोस् भनी, पूर्णतः

उहाँको स्वभाव पनि व्यक्त गर्नुहुन्छ।


कोरस

के तिमीले स्वर्गमा परमेश्‍वर देख्न, उहाँलाई बुझ्न

र मानिसको गन्तव्य हेर्न ठूलो इच्छा गरेनौ?

कसैले भन्न नसक्ने रहस्य र

तिमीले नबुझ्ने सत्यता व्याख्या गर्नुहुनेछ।

उहाँ राज्यमा तिम्रो प्रवेशद्वार,

नयाँ युगमा तिम्रो मार्गदर्शक हुनुहुन्छ।


पद ३

यो साधारण देहमा असीम रहस्य छन्।

उहाँका कार्य रहस्यमय छन्,

तर उहाँका कामको लक्ष्यले देखाउँछ

कि उहाँ मानिसले ठाने झैँ सामान्य देह हुनुहुन्न,

किनकि आखिरी दिनहरूमा परमेश्‍वरको

इच्छा देखाउनुहुन्छ।


कोरस

के तिमीले स्वर्गमा परमेश्‍वर देख्न, उहाँलाई बुझ्न

र मानिसको गन्तव्य हेर्न ठूलो इच्छा गरेनौ?

कसैले भन्न नसक्ने रहस्य र

तिमीले नबुझ्ने सत्यता व्याख्या गर्नुहुनेछ।

उहाँ राज्यमा तिम्रो प्रवेशद्वार,

नयाँ युगमा तिम्रो मार्गदर्शक हुनुहुन्छ।


ब्रिज

स्वर्ग र पृथ्वी हल्लाउने

उहाँका वचन सुन्न, ज्वालाझैँ आँखा देख्न,

वा उहाँको फलामे डण्डा अनुभव गर्न सक्तैनौ,

तर वचनमा उहाँको क्रोध सुन्न सक्छौ,

र उहाँले मानवप्रति

कृपा देखाउनुहुन्छ भनी जान्न सक्छौ।

उहाँको धर्मी स्वभाव, उहाँको बुद्धि देख्छौ,

र मानवप्रति उहाँको चिन्ता र हेरचाह बुझ्छौ।


कोरस

के तिमीले स्वर्गमा परमेश्‍वर देख्न, उहाँलाई बुझ्न

र मानिसको गन्तव्य हेर्न ठूलो इच्छा गरेनौ?

कसैले भन्न नसक्ने रहस्य र

तिमीले नबुझ्ने सत्यता व्याख्या गर्नुहुनेछ।

उहाँ राज्यमा तिम्रो प्रवेशद्वार,

नयाँ युगमा तिम्रो मार्गदर्शक हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ” बाट परिमार्जित

अघिल्लो:  167  ख्रीष्ट हुनुहुन्छ हाम्रा परमेश्‍वर

अर्को:  170  परमेश्‍वरका दुवै देहधारण मानवजातिलाई आवश्यक छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger