429  परमेश्‍वर सामु तिम्रो हृदय शान्त राख्ने तरिका

पद १

परमेश्‍वरको वचनमा प्रवेश गर्न,

उहाँसामु हृदय शान्त पार्नु

भन्दा महत्त्वपूर्ण कदम कुनै पनि छैन।

सबैले तत्काल प्रवेश गर्न जरूरी छ भन्ने पाठ हो यो।

सबैले तत्काल प्रवेश गर्न जरूरी छ भन्ने पाठ हो यो।


पद २

उहाँ सामु हृदय शान्त पार्न प्रवेश गर्ने मार्ग यी हुन्:

पहिला, आफ्नो हृदय बाहिरी मामलाबाट हटाऊ।

उहाँ सामु शान्त होऊ,

प्रार्थना गर्न ध्यान केन्द्रित गर।

त्यसपछि, शान्त हृदय साथ,

वचन खाऊ, पिऊ, आनन्द लेऊ।


पूर्व कोरस १

परमेश्‍वरको प्रेमबारे ध्यान गर,

उहाँको प्रेमबारे ध्यान, चिन्तन र

कामबारे मनन गर।


कोरस १

पहिला, प्रार्थनाको पक्षबाट सुरु गर।

ध्यान नडुलाई निश्चित समयमा प्रार्थना गर।

जति व्यस्त, जति समय कम भए पनि,

जे आइपरे पनि,

हर दिन सामान्य रूपमा प्रार्थना गर,

वचन खाऊ र पिऊ।


पद ३

सामान्यतया, बाहिरी कुराद्वारा

बाधा नदिई, हृदयमा

परमेश्‍वर नजिक हुन सक्नु, उहाँको प्रेम र

वचनलाई चिन्तन, मनन गर्न सक्नु,

तिम्रो लागि सामान्य, सामान्य हुनुपर्छ।


पद ४

आफूभित्र परमेश्‍वरको प्रेम चिन्तन गर्न,

चुपचाप मनन गर्न र परिवेश

जस्तो भए पनि उहाँ नजिक

आउन सक्षम भए पछि

तिम्रो हृदय प्रशंसाले ओतप्रोत हुनेछ।


पूर्व कोरस २

तिम्रो हृदय प्रशंसाले ओतप्रोत हुनेछ।

र त्यो प्रार्थना भन्दा राम्रो हो।

तब एक निश्चित कद पाउनेछौ।


कोरस २

उहाँ सामु शान्त हुन सके पछि मात्र

मानिसलाई पवित्र आत्माद्वारा

उत्प्रेरणा, अन्तर्दृष्टि र ज्योति दिन सकिन्छ,

तब मात्र उहाँसँग साँचो सङ्गति गर्न सक्छन्,

उहाँको इच्छा, पवित्र आत्माको अगुवाइ बुझ्न सक्छन्।

तब, आत्मिक जीवनमा सही मार्गमा

प्रवेश गरेका हुनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो:  428  परमेश्‍वर सामु कसरी शान्त हुने

अर्को:  431  परमेश्‍वरको सामु आफ्नो हृदय शान्त पार्नुका फलहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger