484  परमेश्‍वरमा साँचो विश्‍वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो

पद १

परमेश्‍वरका वचनको व्यावहारिक अनुभवले

मात्र मानिसले सत्यता, जीवन पाउँछ।

यसरी मात्र उसले सामान्य मानवत्व

के हो भनी बुझ्न सक्छ।


कोरस १

यसरी मात्र उसले अर्थपूर्ण जीवनबारे जान्न सक्छ।

साँचो सृजित प्राणी र उसको कर्तव्य,

उहाँलाई पालन गर्नुको सत्य, उहाँको ख्याल राख्ने,

साँचो मानव रूप पाउने तरिका बुझ्न सक्छ।


पद २

उहाँका वचनको व्यावहारिक अनुभवले

मात्र साँचो विश्‍वास, आराधना बुझिन्छ।

यसरी मानिसले स्वर्ग, पृथ्वी र सबथोकको

शासक को हुनुहुन्छ भन्ने बुझ्छ।


कोरस २

यसरी मात्र मानिसले सबथोकका मालिकले कुन माध्यमद्वारा

सबमाथि शासन गर्नुहुन्छ,

सृष्टिकै लागि अगुवाई, आपूर्ति गर्नुहुन्छ,

कसरी प्रकट र अस्तित्वमा हुनुहुन्छ,

कसरी काम गर्नुहुन्छ भन्ने बुझ्छ।


पद ३

उहाँका वचनको वास्तविक अनुभव बिना,

उसलाई वचनको, सत्यताको ज्ञान हुँदैन।

यस्तो मानिस, सृष्टिकर्ताबारे ज्ञानै नभएको

जीवित लास, खोक्रो खबटा हो।


कोरस ३

उहाँका नजरमा, उसले कहिल्यै उहाँमा विश्‍वास

गरेको र उहाँलाई पछ्याएको छैन।

उहाँ उसलाई न त अनुयायी, न विश्‍वासी न त

साँचो सृजित प्राणी झैँ हेर्नुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो:  483  साना-ठूला सबथोकमा परमेश्‍वरको मार्ग पछ्याऊ

अर्को:  485  परमेश्‍वरको कामको अनुभव उहाँको वचनबाट अविभाज्य छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger