670  कष्ट र जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्छौ

पद १

आज परमेश्‍वरलाई कति प्रेम गर्छौ?

उहाँले तिमीमा गर्नुभएका काम कति जान्दछौ?

यी कुरा सिक।

उहाँ पृथ्वीमा आउनुहुँदा,

मानिसमा गर्नुभएको र उसलाई

देखाउनुभएको सबै, उहाँलाई प्रेम गरोस् र जानोस् भनी हो।

मानिस उहाँको लागि कष्ट भोग्न र यति पर आउन

सक्नुको कारण, उहाँको प्रेम र उहाँको मुक्ति हो।

यो न्याय र सजायको कामको कारण पनि हो जुन उहाँले

मानिसमा गर्नुभएको छ।


कोरस

तिमी उहाँको न्याय, जाँच, ताडना रहित भएमा,

तिमीहरूलाई कष्टमा पार्नुभएको छैन भने,

उहाँलाई साँच्चै प्रेम गर्दैनौ।

मानिसमा उहाँको काम र उसको कष्ट जति ठूलो,

त्यति उहाँको काम कति अर्थपूर्ण छ भनी देख्नेछौ,

त्यति मानिसले उहाँलाई प्रेम गर्न सक्छ।

शोधन र कष्टपूर्ण जाँच बिना

उहाँलाई प्रेम गर्न कसरी सिक्छौ?

अनुग्रह, प्रेम र कृपा मात्रै दिनुभएमा,

के उहाँलाई साँच्चै प्रेम गर्न सक्थ्यौ?


पद २

एकातिर उहाँले जाँच गर्नुहुँदा,

मानिसले आफ्नै कमी-कमजोरी थाहा पाउँछ;

घृणायोग्य, महत्वहीन, नीच छ, ऊ सँग केही छैन,

र ऊ केही होइन भनी देख्छ।

अर्कोतिर, उहाँले यी जाँच गर्नुहुँदा,

उसका लागि वातावरण बनाउनुहुन्छ,

ताकि उसले उहाँको प्रेमिलोपन अनुभव गर्न सकोस्।


ब्रिज

कष्ट ठूलो र कहिलेकाहीँ असहनीय र

दुःखको चरम बिन्दुसम्म भए पनि,

पछि उसमा उहाँको काम कति प्रेमिलो छ भनी देख्छ।

यही जगमाथि मात्र मानिसको

उहाँप्रतिको साँचो प्रेम जन्मिन्छ।


कोरस

तिमी उहाँको न्याय, जाँच, ताडना रहित भएमा,

तिमीहरूलाई कष्टमा पार्नुभएको छैन भने,

उहाँलाई साँच्चै प्रेम गर्दैनौ।

मानिसमा उहाँको काम र उसको कष्ट जति ठूलो,

त्यति उहाँको काम कति अर्थपूर्ण छ भनी देख्नेछौ,

त्यति मानिसले उहाँलाई प्रेम गर्न सक्छ।

शोधन र कष्टपूर्ण जाँच बिना

उहाँलाई प्रेम गर्न कसरी सिक्छौ?

अनुग्रह, प्रेम र कृपा मात्रै दिनुभएमा,

के उहाँलाई साँच्चै प्रेम गर्न सक्थ्यौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो:  669  कष्टपूर्ण जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरको प्रेमिलो स्वभाव जान्न सक्छौ

अर्को:  674  परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसलाई सिद्ध पार्न र प्रेम गर्न हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger