717  परमेश्‍वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ

पद १

परमेश्‍वरका विभिन्न कामद्वारा

मानिसको स्वभावमा परिवर्तन आउँछ।

यस्ता बदली विना, मानिस साक्षी दिन

र उहाँको हृदयअनुसारको हुन सक्तैन।

स्वभावको बदलीले, मानिस शैतान

र अन्धकारबाट मुक्त भएको देखाउँछ।

ऊ साँच्चै उहाँको कामको नमुना हो।

उहाँको हृदयअनुसारको साक्षी।


पूर्व कोरस

परमेश्‍वरको साक्षी दिनेहरूसँग

उहाँबारे ज्ञान हुनुपर्छ।

मात्र यो साक्षी वास्तविक हुन्छ,

यसले मात्र शैतानलाई लाजमा पार्छ।


कोरस

न्याय, निराकरण र काँट-छाँट भोगेर

उहाँलाई चिनीसकेकाहरूलाई,

परमेश्‍वरले उहाँको साक्षी दिन

प्रयोग गर्नुहुन्छ।

भ्रष्ट तुल्याइएका र स्वभाव

बदलेकाहरूलाई प्रयोग गर्नुहुन्छ,

जसले उहाँको साक्षी दिन

उहाँका आशिष् प्राप्त गरेका छन्।


पद २

आज, देहधारी परमेश्‍वर

काम गर्न पृथ्वीमा आउनुभएको छ,

मानिसले उहाँलाई चिन्न,

पालन गर्न र साक्षी दिन,

उहाँको सामान्य, व्यावहारिक काम जान्न,

मानव-धारणा विपरित उहाँका वचन‍‍ पालन गर्न,

र मानिसलाई उद्धार र विजय गर्न

गर्नुभएका सब कामको साक्षी दिन माग गर्नुहुन्छ।


पूर्व कोरस

परमेश्‍वरको साक्षी दिनेहरूसँग

उहाँबारे ज्ञान हुनुपर्छ।

मात्र यो साक्षी वास्तविक हुन्छ,

यसले मात्र शैतानलाई लाजमा पार्छ।


कोरस

न्याय, निराकरण र काँट-छाँट भोगेर

उहाँलाई चिनीसकेकाहरूलाई,

परमेश्‍वरले उहाँको साक्षी दिन

प्रयोग गर्नुहुन्छ।

भ्रष्ट तुल्याइएका र स्वभाव

बदलेकाहरूलाई प्रयोग गर्नुहुन्छ,

जसले उहाँको साक्षी दिन

उहाँका आशिष् प्राप्त गरेका छन्।


अन्त्य

उहाँलाई मानिसको प्रशंसा चाहिँदैन,

न त शैतानझैँ मानिसको

प्रशंसा र साक्षी नै चाहिन्छ।

उहाँलाई चिन्नेहरूले मात्र

उहाँको साक्षी दिन सक्छन्;

स्वभावमा परिवर्तन भएकाहरू

मात्रै यो गर्न योग्य छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट परिमार्जित

अघिल्लो:  710  परमेश्‍वरको कामको पालनले मात्र स्वभावमा परिवर्तन ल्याउँछ

अर्को:  720  परमेश्‍वर मानिसको साँचो आज्ञापालन चाहनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger