725  सिद्ध पारिनको लागि परमेश्‍वरका वर्तमान वचनप्रति समर्पित होऊ

शुरुवात

पवित्र आत्माले लिनुहुने मार्ग

परमेश्‍वरका हालका वचन हुन्।


पद १

त्यो मार्गमा हिँड्न चाहने सबले

देहधारी परमेश्‍वरका वर्तमान वचन पालन

गर्नैपर्छ, खानै र पिउनैपर्छ।

उहाँले गर्नुहुने काम वचनको काम हो।


पूर्व कोरस

सबथोक उहाँका वचनबाट सुरु हुन्छ,

जसमा सबथोक स्थापित हुन्छ।


कोरस

जब कसैले उहाँका वर्तमान वचनका

सार बुझ्न, पालन गर्न सक्छ,

तब ऊ साँच्चै पवित्र आत्माद्वारा

अगुवाइ गरिएको मार्गमा जिइरहेको,

सही मार्गमा हिँडेको हुनेछ जसद्वारा

उहाँ मानिसलाई सिद्ध पार्नुहुन्छ।


पद २

देहधारी परमेश्‍वरबारे निश्चित

हुन वा उहाँलाई चिन्न होस्,

उहाँका वचनमा अझ ध्यान पुऱ्याउनुपर्छ।

नत्र उसले केही हासिल गर्दैन।


पद ३

वचन पढाइको आधारमा मानिसले

उहाँलाई चिन्नु, सन्तुष्ट पार्नुपर्छ।

यसरी मात्र उहाँसँग सामान्य

सम्बन्ध निर्माण गर्न सक्छन्।


कोरस

जब कसैले उहाँका वर्तमान वचनका

सार बुझ्न, पालन गर्न सक्छ,

तब ऊ साँच्चै पवित्र आत्माद्वारा

अगुवाइ गरिएको मार्गमा जिइरहेको,

सही मार्गमा हिँडेको हुनेछ जसद्वारा

उहाँ मानिसलाई सिद्ध पार्नुहुन्छ।


अन्त्य

वचन खानु, पिउनु, अभ्यास गर्नु

उहाँसँग सहकार्य गर्ने र उहाँका

मानिसका रूपमा आफ्नो साक्षीमा दह्रिलो

गरी खडा हुने सर्वोत्तम तरिका हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट परिमार्जित

अघिल्लो:  722  सिद्ध पारिन देहधारी परमेश्‍वरलाई पालन गर

अर्को:  726  सृष्टि गरिएको प्राणी परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger