738  परमेश्‍वरलाई सन्तुष्ट पार्न तिमीले उहाँको मापदण्ड हेर्नुपर्छ

पद १

आफ्नै निष्कर्ष तय गर्नुअघि,

तिमीप्रति परमेश्‍वरको दृष्टिकोण बुझ।

उहाँ के सोच्नुहुन्छ पत्ता लगाऊ,

तब तिम्रो सोच सही छ-छैन निर्णय गर्न सक्छौ।

उहाँ कसैको परिणाम समय

वा तिनको कष्ट भोगाइले मापन गर्नुहुन्न।

मापदण्डसँग मेल नखाने थोक

मानव धारणा वा कल्पनाबाट आउँछन्।


कोरस

तिमी आफ्नो सोच छोड्छौ भने,

विगतका सब गलत हेराइ सच्याउँछौ भने,

उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छौ भने,

र सब थोकमा उहाँलाई महान् भनी आदर गर्छौ भने,

उहाँ र आफूलाई परिभाषित गर्ने कल्पना, धारणा, विश्‍वासबाट

आफूलाई रोक्छौ भने,

उहाँका अभिप्राय खोजी गर्छौ, र मानवताप्रति

उहाँको मनोवृत्ति बुझ्छौ भने,

उहाँलाई सन्तुष्ट पार्न मापदण्ड पुरा गर्छौ भने,

त्यो अद्भूत हुनेछ र यसले देखाउनेछ

कि तिमी उहाँको डर मान्ने र

दुष्टताबाट अलग बस्ने यात्रामा लागेको छौ।


पद २

आफ्नै धारणा, कल्पनामा जिद्दी गरेमा,

उहाँले तिमीलाई तिरस्कार गर्नुहुनेछ।

कारण उहाँ सामु योग्यता देखाउँछौ,

उहाँसँग प्रतिस्पर्धा र तर्क गर्छौ।

उहाँको इच्छा र मानवप्रति उहाँको

मनोवृत्ति बुझ्ने कोसिस गर्दैनौ।

यो बाटोमा अघि बढ्यौ भने,

आफैलाई सबभन्दा माथि राख्छौ।


ब्रिज

यसले उहाँको आदर, महिमा गर्दैन।

आफैमा विश्‍वास गर्छौ, उहाँमा होइन।

त्यस्ता व्यक्ति उहाँ चाहनुहुन्न,

उहाँले तिनलाई मुक्ति दिनुहुन्न।


कोरस

तिमी आफ्नो सोच छोड्छौ भने,

विगतका सब गलत हेराइ सच्याउँछौ भने,

उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छौ भने,

र सब थोकमा उहाँलाई महान् भनी आदर गर्छौ भने,

उहाँ र आफूलाई परिभाषित गर्ने कल्पना, धारणा, विश्‍वासबाट

आफूलाई रोक्छौ भने,

उहाँका अभिप्राय खोजी गर्छौ, र मानवताप्रति

उहाँको मनोवृत्ति बुझ्छौ भने,

उहाँलाई सन्तुष्ट पार्न मापदण्ड पुरा गर्छौ भने,

त्यो अद्भूत हुनेछ र यसले देखाउनेछ

कि तिमी उहाँको डर मान्ने र

दुष्टताबाट अलग बस्ने यात्रामा लागेको छौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो:  737  मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ

अर्को:  739  परमेश्‍वरलाई आदर गर्नेहरू सबै कुरामा परमेश्‍वरलाई प्रशंसा गर्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger