750  अय्यूबले परमेश्‍वरको स्वीकृति जित्नुका कारणहरू

पद १

अय्यूबले परमेश्‍वरको अनुहार देखेका, वचन सुनेका र

व्यक्तिगत रूपमा काम अनुभव गरेकै थिएनन्।

तैपनि उनको उहाँप्रतिको डर, जाँचमा गवाही,

सबले सराहना गर्छन् र उहाँले स्वीकृत गर्नुहुन्छ।


पद २

उनको जीवन महान् थिएन; साधारण मानिस थिए।

दिनभर काम, रातमा आराम गर्थे; जीवन साधारण थियो।

फरक भनेको उनले, उहाँको मार्ग, शक्ति र

सार्वभौमिकताको अन्तर्दृष्टि पाए।


कोरस

अरूले भन्दा अय्यूबले यी कुरा पाउनुको

पहिलो कारण,

उनको हृदय उहाँको स्वामित्व, नेतृत्वमा थियो।

दोस्रो कारण: उनले सिद्ध हुन, दुष्टताबाट

अलग बस्न, स्वर्गको इच्छा पालन गर्न खोजे।


पद ३

प्रतिभावान जन्मिएनन् , न त बलियो, दृढ जीवन थियो,

अय्यूबसँग लुकेका, विशेष सीप थिएनन् तर उनमा

अधिकांशमा नपाइने इमानदारी, दयालु हृदय,

निस्पक्ष कुरा र धार्मिकताप्रति प्रेम थियो।


ब्रिज

प्रेम र घृणा बीचको रेखा देखे,

अटल, दृढ, नैसर्गिक रूपमा न्यायी थिए,

सोचाइमा अतिसावधान थिए।


पद ४

तसर्थ सामान्य जीवनमा, अय्यूबले उहाँको

पवित्रता, चमत्कार, महानता, धार्मिकता, दयालुपन,

सम्मान, सर्वोच्च अख्तियार, र कसरी

मानिसलाई सुरक्षा दिनुभयो भनी देखे।


कोरस

अरूले भन्दा अय्यूबले यी कुरा पाउनुको

पहिलो कारण,

उनको हृदय उहाँको स्वामित्व, नेतृत्वमा थियो।

दोस्रो कारण: उनले सिद्ध हुन, दुष्टताबाट

अलग बस्न, स्वर्गको इच्छा पालन गर्न खोजे।


अन्त्य

मानिसमा अय्यूब झैँ मानवत्व, पछ्याइ भएमा,

अय्यूबको झैँ अनुभूति पाउन सक्छन्,

उनीसँग भएको झैँ उहाँको सर्वव्यापी

सार्वभौमिकताको समझ र ज्ञान पाउन सक्छन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो:  749  परमेश्‍वरका आशिषहरूप्रति अय्यूबको मनोभाव

अर्को:  752  अय्यूबको जीवनको मूल्य

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger