780  परमेश्‍वर उहाँको साँचो ज्ञान भएकाहरूलाई प्राप्त गर्न चाहनुहुन्छ

पद १

परमेश्‍वरको स्वभाव र “उहाँ जे हुनुहुन्छ” को ज्ञानले

मानिसलाई विश्‍वास पाउन

उहाँको पालन गर्न, डर मान्न,

अन्धो भई नपछ्याउन र

आराधना नगर्न सहयोग गर्छ।

उहाँ मूर्खहरूलाई होइन,

उहाँको स्वभाव स्पष्ट बुझेकालाई र साक्षी भई

काम गर्न सक्नेहरू चाहनुहुन्छ।

उहाँको अस्तित्व र धर्मी स्वभावको कारण

तिनले उहाँलाई त्याग्ने छैनन्।


कोरस

साँचो बुझाइले मात्र तिनले

साँचो विश्‍वास पाउन, साँचो अनुयायी हुन,

साँचो आज्ञापालन र आदर देखाउन सक्छन्।

यसरी मात्र उहाँलाई हृदय दिन र खोल्न सक्छन्।

उहाँ यही चाहनुहुन्छ,

कारण तिनको सोच र कार्यले गवाही दिन सक्छन्।


पद २

तिम्रो हृदय उहाँको अस्तित्व,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ र मानवलाई

मुक्ति दिने योजना बारे

अस्पष्ट छ भने, तिम्रो विश्‍वासले

उहाँको प्रशंसा पाउन सक्तैन।

उहाँ यस्ता अनुयायी चाहनुहुन्न।

तिनले उहाँलाई बुझ्दैनन्,

उहाँलाई हृदय दिन सक्तैनन्,

तिनको हृदय उहाँप्रति बन्द

र विश्‍वासमा अशुद्धता छ,

आफ्नो पछ्याइमा अन्धा छन्।


कोरस

साँचो बुझाइले मात्र तिनले

साँचो विश्‍वास पाउन, साँचो अनुयायी हुन,

साँचो आज्ञापालन र आदर देखाउन सक्छन्।

यसरी मात्र उहाँलाई हृदय दिन र खोल्न सक्छन्।

उहाँ यही चाहनुहुन्छ,

कारण तिनको सोच र कार्यले गवाही दिन सक्छन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो:  773  के तिमी परमेश्‍वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?

अर्को:  781  परमेश्‍वरलाई बुझ्नु मानवजातिको लागि उहाँको अन्तिम माग हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger