820  मानिसले दिनुपर्ने गवाही

पद १

गवाही दिनु, परमेश्‍वरको कामको कुरा गर्नु हो,

कसरी मानिसलाई विजय, बदली र मुक्त गर्नुहुन्छ

र सत्यताको वास्तविकतामा अगुवाइ गर्नुहुन्छ

भनी बताउनु हो, यसरी

आफूलाई उहाँद्वारा विजय गरिने,

सिद्ध पारिने र मुक्ति दिइने तुल्याउँछन्।


पद २

गवाही दिनु, परमेश्‍वरको कामको कुरा गर्नु हो।

अनुभव गरेका सबै कुराबारे बोल्नु हो।

उहाँको कामले मात्र उहाँलाई प्रतिनिधित्व गर्न,

पूरै प्रकट गर्न सक्छ।

त्यसले गवाही दिन्छ र वचनसँगै,

सीधै आत्मालाई प्रतिनिधित्व गर्छ।


पूर्व कोरस १

देहधारी परमेश्‍वरद्वारा व्यक्त गरिएपनि,

यी वास्तवमा आत्माका अभिव्यक्ति हुन्।

उहाँले गर्नुहुने काम, बोल्नुहुने वचन

सबले उहाँको सार प्रतिनिधित्व गर्छ।


कोरस

उहाँको लागि गवाही दिँदा,

उहाँको सामान्य मानवताको मात्र नभई, काम, डोर्याउनुहुने मार्ग

तिमीलाई कसरी विजय गरिएको

र सिद्ध पारिएको छ,

यी सबको लागि साक्षी दिनुपर्छ।

उहाँको लागि गवाही दिँदा

तिमीले बोल्नुपर्ने कुराहरू यी हुन्, यी हुन्।


पद ३

तिमीले न्याय, शोधन, जाँच, अवरोध,

संकष्ट अनुभव गरेका छौ;

विजय गरिएका छौ, स्वार्थी कुरा,

व्यक्तिगत प्रेरणा, देहको भविष्य

र रुचिलाई पन्छ्याएका छौ।

उहाँका वचनले तिम्रो हृदय पूरै विजय गरेका छन्।


पूर्व कोरस २

जीवन, उहाँका माग अनुसार नबढेपनि,

यी कुरा जान्दछौ र उहाँको कामले विश्‍वस्त छौ।

तसर्थ यसलाई साँचो गवाही भन्न सकिन्छ,

यो वास्तविक र साँचो गवाही हो।


कोरस

उहाँको लागि गवाही दिँदा,

उहाँको सामान्य मानवताको मात्र नभई, काम, डोर्याउनुहुने मार्ग

तिमीलाई कसरी विजय गरिएको

र सिद्ध पारिएको छ,

यी सबको लागि साक्षी दिनुपर्छ।

उहाँको लागि गवाही दिँदा

तिमीले बोल्नुपर्ने कुराहरू यी हुन्।


ब्रिज

उहाँले गर्न आउनुभएको काम,

न्याय र सजायको काम,

मानिसलाई विजय गर्न गरिएको काम हो,

तर समापनको काम पनि हो।

पूरै युग अन्त्य गर्दै हुनुहुन्छ, उहाँद्वारा सृजित मानिसलाई

पापबाट मुक्ति दिँदै, पूरै प्राप्त गर्दै।

यो सबको लागि तिमीले गवाही दिनुपर्छ।


कोरस

उहाँको लागि गवाही दिँदा,

उहाँको सामान्य मानवताको मात्र नभई, काम, डोर्याउनुहुने मार्ग

तिमीलाई कसरी विजय गरिएको

र सिद्ध पारिएको छ,

यी सबको लागि साक्षी दिनुपर्छ।

उहाँको लागि गवाही दिँदा

तिमीले बोल्नुपर्ने कुराहरू यी हुन्, यी हुन्।


अन्त्य

भविष्यमा जब सुसमाचार फैलाइन्छ,

तिमीले आफ्नै ज्ञान बोल्नुपर्छ,

हृदयमा प्राप्त गरिएको सबथोकको गवाही दिनुपर्छ,

कुनै प्रयत्न बाँकी राख्नुहुन्न।

सृजित प्राणीले यो प्राप्त गर्नुपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (७)” बाट परिमार्जित

अघिल्लो:  818  के तिमी परमेश्‍वरको साक्षी दिने व्यक्ति बन्न इच्छुक छौ?

अर्को:  821  तिम्रो विश्‍वासमा परमेश्‍वरको साक्षी कसरी दिनुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger