826  विश्‍वासीको रूपमा तिम्रो कर्तव्य परमेश्‍वरको साक्षी दिनु हो

शुरुवात

परमेश्‍वरद्वारा शैतानको हार र मानिसमाथि

पूर्ण विजयको गवाही, मानिसको वफादारी

र आज्ञापालनमा रहन्छ भनी जान्नुपर्छ।


कोरस

उहाँप्रति तिम्रो विश्‍वासको कर्तव्य

उहाँको साक्षी दिनु,

उहाँप्रति मात्रै वफादार हुनु,

अन्त्यसम्म आज्ञाकारी हुनु हो।


पद १

उहाँले कामको अर्को कदम चाल्नु अघि,

कसरी उहाँको साक्षी दिनेछौ?

कसरी उहाँप्रति वफादार रूपमा आज्ञाकारी हुनेछौ?

के आफ्नो प्रकार्यप्रति वफादार छौ, कि हार मान्छौ?

के उहाँका प्रबन्धमा समर्पित हुनेछौ,

कि सजायबाट जोगिन बीचबाटै भाग्छौ?

उहाँ सजाय दिनुहुन्छ, ताकि उहाँको साक्षी दिनेछौ,

वफादार, आज्ञाकारी हुनेछौ।


कोरस

उहाँप्रतिको तिम्रो विश्‍वासको कर्तव्य

उहाँको साक्षी दिनु,

उहाँप्रति मात्रै वफादार हुनु,

अन्त्यसम्म आज्ञाकारी हुनु हो।


पद २

अहिले सजाय भनेको उहाँको कामको अर्को कदम गर्नु

र कामलाई निर्बाध रूपमा प्रगति गर्न दिनु हो।

बुद्धिमान होऊ,

जीवनको महत्वलाई बेकार बालुवा झैँ व्यवहार नगर।

उहाँको आगामी काम के हुनेछ वा

कसरी गरिनेछ भनी जान्न सक्छौ?


पद ३

उहाँको कामको तिम्रो अनुभव र तिम्रो

विश्‍वासको महत्व जान्नुपर्छ।

साँच्चै यो युगको अन्त्य गर्न आउनुभएको छ।

तर तिमीले जान्नैपर्छ कि उहाँ नयाँ युग,

काम सुरु गर्नुहुनेछ र सबभन्दा बढी,

राज्यको सुसमाचार फैलाउनुहुनेछ।


ब्रिज

जान कि हालको काम केवल एक युग सुरु गर्न

र भविष्यमा सुसमाचार फैलाउन, युगको अन्त्य

ल्याउनको निम्ति जग बसाल्न मात्र हो।

उहाँको काम तिमीले सोचे झैँ सरल,

विश्‍वास गरे झैँ व्यर्थ छैन।

आफ्नो जीवन र आफूलाई उहाँको काम

र महिमामा अर्पण गर्नुपर्छ।

उहाँको साक्षी देऊ,

सुसमाचार फैलाऊ भनी उहाँले लामो समय

देखि चाहनुभएको छ।

उहाँको हृदयमा के छ बुझ्नुपर्छ।


कोरस

उहाँप्रतिको तिम्रो विश्‍वासको कर्तव्य

उहाँको साक्षी दिनु,

उहाँप्रति मात्रै वफादार हुनु,

अन्त्यसम्म आज्ञाकारी हुनु हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विश्‍वासको बारेमा तँलाई के थाहा छ?” बाट परिमार्जित

अघिल्लो:  823  परमेश्‍वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ

अर्को:  830  तैँले अय्यूब र पत्रुसको साक्षी हासिल गर्नुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger