850  परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

शुरुवात

“आदम र तिनकी पत्नीका निम्ति यहोवा परमेश्‍वरले

छालाका वस्त्र बनाइदिई लगाइदिनुभयो,”

यो दृश्यमा, परमेश्‍वर आदम र हव्वाको

आमाबाबुको रूपमा देखा

पर्नुभएको हामी देख्न सक्छौँ।


पद १

उहाँले यी दुईलाई सृष्टि गर्नुभयो

र तिनलाई सङ्गी झैँ व्यवहार गर्नुभयो।

तिनको एक मात्र परिवारको रूपमा,

तिनको जीवनको हेरचाह गर्नुभयो,

तिनको गाँस, बास, कपासका खाँचो पूरा गर्नुभयो।

यहाँ, उहाँ आदम र हव्वाको

आमाबाबुको रूपमा देखा पर्नुहुन्छ।


ब्रिज १

जब उहाँ यो गर्नुहुन्छ, मानिस देख्दैन

कि उहाँ कति उच्च हुनुहुन्छ;

उहाँको सर्वोच्चता देख्दैन,

उहाँको रहस्य, र विशेष गरी उहाँको

क्रोध वा प्रताप देख्दैन।


कोरस १

उहाँको नम्रता, स्नेह, मानिसको

निम्ति उहाँको चासो, जिम्मेवारी र

वास्ता मात्र देख्छ।


पद २

उहाँले आदम र हव्वालाई गर्नुहुने व्यवहारको मनोवृत्ति

र तरिका, आमाबाबुले छोराछोरीप्रति गर्ने चासोसँग मिल्छ।

आमाबाबुले छोराछोरीलाई

प्रेम, हेरचाह, वास्ता गर्ने तरिका जस्तो पनि छ—

वास्तविक, देख्न सकिने र मूर्त।


ब्रिज २

आफूलाई उच्च, शक्तिशाली स्थानमा उठाउनु साटो,

मानिसको निम्ति वस्त्र बनाउन आफै छाला प्रयोग गर्नुभयो।

यो सानो कुरा जस्तो लाग्न सक्छ—

केहीलाई यो उल्लेखनीय पनि नलाग्ला—

तर यसले, अस्पष्ट धारणा

बोकेर उहाँलाई पछ्याउने अनुयायीलाई,


कोरस २

उहाँको वास्तविकता र प्रेमिलो स्वभाव बारे अन्तर्दृष्टि पाउने,

र उहाँको विश्‍वासयोग्यता र नम्रता देख्ने तुल्याउँछ;

उहाँको वास्तविकता र प्रेमिलो स्वभाव बारे अन्तर्दृष्टि पाउने

र उहाँको विश्‍वासयोग्यता र नम्रता देख्ने तुल्याउँछ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो:  849  सिद्ध पारिएकाहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू

अर्को:  851  मानिसका निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger