860  मानवजातिप्रति परमेश्‍वरको प्रेम साँचो र वास्तविक छ

कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।


पद १

मानिसलाई यतिसम्म मुक्ति दिनुहुन्छ कि

उहाँ देहधारी हुन सक्नुभयो

र संसारका मानिससँग वर्षौको

पीडा सहन सक्नुभयो,

कारण हो मानवप्रति उहाँको प्रेम र कृपा।


कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।


पद २

मानिसप्रति उहाँको प्रेम शर्त र माग रहित छ।

बदलामा के पाउनुहुन्छ तिनबाट?

उहाँप्रति रूखा छन्।

कसले उहाँलाई परमेश्‍वर झैं व्यवहार गर्न सक्छ?


ब्रिज

मानिसले उहाँलाई केही सान्त्वना दिँदैनन्;

तिनबाट उहाँले साँचो प्रेम

अझै पाउनुभएको छैन।

उहाँ निस्वार्थ रूपमा दिइरहनुहुन्छ।


कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।


—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। “के तँलाई मानवजातिप्रतिको परमेश्‍वरको प्रेम थाहा छ?” बाट परिमार्जित

अघिल्लो:  859  परमेश्‍वरको प्रेम र सार निःस्वार्थ छन्

अर्को:  861  मानिसका लागि परमेश्‍वरको प्रेम

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger