947  मानवजातिलाई परमेश्‍वरको सदोमको विनाशको चेतावनी

पद १

सदोममा बस्ने मानिसहरूले गरेका सबै दुष्कर्ममध्ये,

तिनले परमेश्‍वरका सेवकलाई हानि गरेको त

हिमशैलीको टुप्पो मात्रै थियो,

तिनको दुष्ट प्रकृतिको संकेत गर्ने,

समुन्द्रमा सानो थोपाजस्तो मात्रै थियो।

त्यसैले, तिनलाई आगोले नष्ट गर्नुभयो।

हो, आगोले नष्ट गर्नुभयो।


कोरस

मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै उहाँको विरोध गर्ने

शैतानको लक्ष्य सदोमको विनाशले रोक्यो।

यो विनाश मानिसले उहाँलाई त्यागी आफैलाई पापमा

डुबाउँदाको लाजको चिन्ह हो।

यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश हो।


पद २

उहाँले बाढी, तुफान, भूकम्प, वा सुनामी

प्रयोग गर्नुभएन:

शहरको पूर्ण विनाश सुनिश्चित गर्न आगो रोज्नुभयो।

त्यो पृथ्वी र अस्तित्वबाट बिलाउनेथ्यो,

त्यसको रूप वा संरचना मात्रै होइन,

तर त्यसभित्र सबैका प्राण पनि।

सब थोक नाश गरिनेथ्यो,

शहरका सबको अस्तित्व समाप्त हुनेथ्यो।


पूर्व कोरस

सदोमसँग सम्बन्धित सब थोक, सबै नष्ट गरिने थियो,

शहरवासीका लागि कुनै अर्को जीवन,

पुनर्जन्म हुनेथिएन।

उहाँको सृष्टिको मानवजातिबाट काटिनेथिए—

सदाको लागि।


कोरस

मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै उहाँको विरोध गर्ने

शैतानको लक्ष्य सदोमको विनाशले रोक्यो।

यो विनाश मानिसले उहाँलाई त्यागी आफैलाई पापमा

डुबाउँदाको लाजको चिन्ह हो।

यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश हो।


ब्रिज

आगोको प्रयोग यस स्थानमा

पापको अन्त्यको संकेतक थियो।

त्यो रोकियो, फैलिने थिएन,

अस्तित्वमा रहने थिएन।

शैतानको दुष्टताले बस्ने, जिउने चिहान र

आफ्नो पोषिलो माटो गुमायो।

परमेश्‍वर र शैतानको युद्धमा,

आगोको प्रयोग उहाँको विजयको छाप हो,

शैतान यो छापले चिन्ह लगाइन्छ।


कोरस

मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै उहाँको विरोध गर्ने

शैतानको लक्ष्य सदोमको विनाशले रोक्यो।

यो विनाश मानिसले उहाँलाई त्यागी आफैलाई पापमा

डुबाउँदाको लाजको चिन्ह हो।

यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो:  946  परमेश्‍वरको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन हो

अर्को:  950  परमेश्‍वरको सार मर्यादापूर्ण छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger