955  परमेश्‍वरका कार्यहरूका उद्देश्यहरू र सिद्धान्तहरू स्पष्ट छन्

पद १

निनवेका मानिसप्रति परमेश्‍वरको अभिप्रायको

बदलीमा सङ्कोच वा अस्पष्टता थिएन।

यो क्रोधबाट सहनशीलतामा विशुद्ध रुपान्तरण थियो,

उहाँको सारको साँचो प्रकटीकरण।


कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न।

उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्।

उहाँमा कुनै अन्धकार वा दुष्टता छैन।

उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।


पद २

दुष्ट निनवेवासी माथि उहाँ क्रोधित हुनुभयो;

त्यो बेला उहाँको क्रोध उहाँको सारबाट आयो।

तर जब उहाँले निनवेवासीमाथि सहनशीलता

प्रकट गर्नुभयो, त्यो पनि उहाँको सार नै थियो।


कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न।

उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्।

उहाँमा कुनै अन्धकार वा दुष्टता छैन।

उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।


पद ३

मानिसको बदलावसँगै उहाँले आफ्नो मनोवृत्ति बदल्नुभयो।

तर अनुल्‍लङ्घनीय स्वभाव अझै बदलिएन;

उहाँले सहनशीलताको सार बदल्नुभएन,

न आफ्नो प्रेमिलो र कृपालु सार बदल्नुभयो।


कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न।

उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्।

उहाँमा कुनै अन्धकार वा दुष्टता छैन।

उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो:  950  परमेश्‍वरको सार मर्यादापूर्ण छ

अर्को:  957  परमेश्‍वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger