973  परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै सत्य हो

पद १

शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट

स्वभावको सम्बन्धमा, परमेश्‍वर कहिल्यै

कोहीसँग विवाद गर्नुहुन्न, न मानिसले

मूर्खतापूर्ण काम गर्दा कोलाहल मच्चाउनुहुन्छ।

उहाँका दृष्टिकोण मानिसको झैँ हुन्नन्।

उहाँले मानिसका दृष्टिकोण वा ज्ञान प्रयोग गरेको देख्ने छैनौ;

कुराहरू सम्हाल्न तिनको विज्ञान,

दर्शन वा कल्पना प्रयोग गर्नुहुन्न।


कोरस

उहाँले गर्नुहुने र व्यक्त गर्नुहुने

हरेक कुरा, उहाँले बोल्नुभएका हरेक वचन,

उहाँले गर्नुभएको हरेक काम,

सत्यतासँग सम्बन्धित छ।


पद २

यो सत्यता र यी वचन आधारहीन कल्पना होइनन्;

ती उहाँको सार र जीवनबाट व्यक्त गरिएका छन्।

कारण उहाँले गर्नुभएको सबै कामको सार र

बोल्नुभएका वचन सत्य हुन्।

उहाँको सार पवित्र छ भनी भन्न सकिन्छ।

उहाँका सबै काम र वचनले मानिसलाई शक्ति र ज्योति ल्याउँछ,

सकारात्मक कुराहरू देख्ने तुल्याउँछ,

सही मार्गमा हिँडून् भनी मार्गदर्शन गर्छ।


पूर्व कोरस

यी सबै कुरा उहाँको सार र उहाँको

पवित्रताको सारले निर्धारण गर्छन्।


कोरस

उहाँले गर्नुहुने र व्यक्त गर्नुहुने

हरेक कुरा, उहाँले बोल्नुभएका हरेक वचन,

उहाँले गर्नुभएको हरेक काम,

सत्यतासँग सम्बन्धित छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ५” बाट परिमार्जित

अघिल्लो:  972  परमेश्‍वरले मानिसको जीवनलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ

अर्को:  975  नयाँ युगका आज्ञाहरू गहन रूपमा अर्थपूर्ण छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger