1025  आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

पद १

एकपटक विजयको काम पूरा भएपछि मानिसलाई

सुन्दर संसारमा ल्याइनेछ, सुन्दर संसारमा ल्याइनेछ।


पद २

यो जीवन अवश्य अझै पृथ्वीमै हुनेछ तर

मानिसको आजको जीवनभन्दा पूरै फरक हुनेछ।


पूर्व कोरस १

यो सबै मानिसलाई विजय

गरिएपछि, उसले पाउने जीवन हो,

यो पृथ्वीमा मानिसको नयाँ सुरुवात हुनेछ


कोरस १

र मानिसको जीवन यस्तो हुनु,

मानिस नयाँ र सुन्दर क्षेत्रमा

प्रवेश गरेको छ भन्ने प्रमाण हुनेछ।

यो पृथ्वीमा मानिस र

परमेश्‍वरको जीवनको सुरुवात हुनेछ।


कोरस २

यस्तो सुन्दर जीवनको आधार,

मानिसलाई शुद्ध र विजय

गरिएपछि, ऊ सृष्टिकर्तासामु

समर्पित हुन्छ भन्ने हुनुपर्छ।


पद ३

यसरी, विजयको काम मानिस सुन्दर गन्तव्यमा

प्रवेश गर्नुअघिको परमेश्‍वरको

कामको अन्तिम चरण हो।


पद ४

पृथ्वीमा मानिसको भविष्यको जीवन यस्तो हुन्छ,

पृथ्वीको सबैभन्दा सुन्दर जीवन,

मानिसले तृष्णा गर्ने जीवन,


पूर्व कोरस २

संसारको इतिहासमा मानिसले कहिल्यै

हासिल नगरेको जीवन,

संसारको इतिहासमा मानिसले कहिल्यै

हासिल नगरेको जीवन,


कोरस ३

यो छ हजार वर्षे व्यवस्थापन कामको अन्तिम नतिजा हो;

यो मानिसले सबैभन्दा तृष्णा गर्ने कुरा र साथमा

परमेश्‍वरले मानिसलाई गर्नुभएको प्रतिज्ञा पनि हो।


कोरस ४

तर यो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन;

आखिरी दिनहरूको काम पूरा भएपछि र

मानिस विजय गरिइसकेपछि

अर्थात, शैतान पूर्ण रूपमा पराजित भइसकेपछि,

मानिस भविष्यको गन्तव्यमा प्रवेश गर्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो:  1024  शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्

अर्को:  1026  परमेश्‍वरले हरेक किसिमको मानिसको लागि उपयुक्त प्रबन्धहरू बनाउनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger