53  परमेश्‍वर सबै देशका मानिसलाई विजय गर्नु हुनेछ

पद १

सृष्टिको बेला, परमेश्‍वरले निर्धारण

गर्नुभयो कि पृथ्वीमा उहाँको

काम अन्तिम युगमा पुरा हुनेछ,

र त्यही बेला उहाँका कार्य ब्रह्माण्डमा प्रकट हुनेछ।

पृथ्वीका मानिसलाई उहाँका काम स्वीकार गराउनुहुनेछ,

र “न्यायआसन” अघि

उहाँका कार्य पुष्टि हुनेछन्, ताकि सबले तिनलाई जानून्,

ती पृथ्वीभरका मानिस जो घुँडा टेक्नेछन्।


कोरस

उहाँ सब देशका मानिसलाई विजय गर्नुहुनेछ,

भयङ्कर पशुलाई वशमा ल्याउनुहुनेछ।

पृथ्वीमा सबैझैं, ठूलो रातो अजिङ्गर

हारेर उहाँ अघि समर्पित हुनेछ।

पृथ्वीमा उहाँका सब शत्रु पराजित हुनेछन्,

स्वर्गमा उहाँका सब शत्रु हार्नेछन्।

यो हो उहाँको योजना

र उहाँका कार्यको अद्भूतता।


पद २

यस समय, विगतमा कहिल्यै नगरिएको

एउटा उद्यम प्रारम्‍भ गर्नुहुनेछ।

आजदेखि, उहाँका कार्य प्रकट गर्नुहुनेछ

एक-एक पाइला गरी, ताकि समाजको

हरेक क्षेत्रमा उहाँको बुद्धि र

बुझ्‍न नसकिने अवस्था स्वीकार र पुष्टि होऊन्।


कोरस

उहाँ सब देशका मानिसलाई विजय गर्नुहुनेछ,

भयङ्कर पशुलाई वशमा ल्याउनुहुनेछ।

पृथ्वीमा सबैझैं, ठूलो रातो अजिङ्गर

हारेर उहाँ अघि समर्पित हुनेछ।

पृथ्वीमा उहाँका सब शत्रु पराजित हुनेछन्,

स्वर्गमा उहाँका सब शत्रु हार्नेछन्।

यो हो उहाँको योजना

र उहाँका कार्यको अद्भूतता।


ब्रिज

उहाँका कार्य समाजको सब क्षेत्रले जान्नेछन्।

यो क्षण उहाँले पृथ्वीमा सब महिमा पाउनुहुनेछ।

यो क्षण उहाँ मानवकहाँ देखा पर्नुहुनेछ।

यो क्षण उप्रान्त उहाँ लुक्नुहुन्न।

कार्य चरममा पुगेका छैनन्।

उहाँको काम अघि बढ्छ।

यो शीर्ष विन्दुमा पुग्ने समय आउनेछ।

त्यो क्षण उहाँ आफ्नो काम पूरा गर्नुहुनेछ।

त्यो क्षण काम पूरा हुनेछ।


कोरस

उहाँ सब देशका मानिसलाई विजय गर्नुहुनेछ,

भयङ्कर पशुलाई वशमा ल्याउनुहुनेछ।

पृथ्वीमा सबैझैं, ठूलो रातो अजिङ्गर

हारेर उहाँ अघि समर्पित हुनेछ।

उहाँ सब देशका मानिसलाई विजय गर्नुहुनेछ,

भयङ्कर पशुलाई वशमा ल्याउनुहुनेछ।

पृथ्वीमा सबैझैं, ठूलो रातो अजिङ्गर

हारेर उहाँ अघि समर्पित हुनेछ।

पृथ्वीमा उहाँका सब शत्रु पराजित हुनेछन्,

स्वर्गमा उहाँका सब शत्रु हार्नेछन्।

यो हो उहाँको योजना

र उहाँका कार्यको अद्भूतता।

यो हो उहाँको योजना

र उहाँका कार्यको अद्भूतता।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४२” बाट परिमार्जित

अघिल्लो:  52  विजयी हुनुभई फर्कनुभएको परमेश्‍वरको प्रशंसा गर

अर्को:  54  आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger