सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. मैले कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्ने भनी सिकेँ
२. एउटा पीडादायी असफलताबाट सिकेका पाठहरू
३. मैले जेल जीवनबाट पाएको कुरा
५. मैले परमेश्वरको प्रेम कहिल्यै हटेको छैन भन्ने देखेँ
६. परमेश्वरका परीक्षाहरूको अर्थ मैले बल्ल बुझेँ
७. परमेश्वरलाई पछ्याउनु नै मेरो जीवनको सबैभन्दा उत्तम निर्णय भएको छ
८. नयाँ विश्वासीहरूलाई मलजल गर्दाको एउटा विशेष अनुभव
९. फरक कर्तव्यमा खटाइएपछि सिकेका पाठहरू
१०. अगुवा बन्न मेरो अनिच्छाको पछाडि के लुकेको छ?
११. मैले कसरी मेरा बुबाको अवरोध र सतावटलाई तोडेँ
१२. रोगको सास्ती भोगेर मैले समर्पित हुन सिकेँ
१३. विभिन्न कर्तव्यहरूबीच हैसियतको कुनै भिन्नता हुँदैन
१५. एक जना बिक्री प्रबन्धकले गरेको छनौट
१६. एक तीतो असफलतापछि मैले प्राप्त गरेको कुरा
१८. के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?
१९. म पैसा, ख्याति र प्राप्तिको पछि लाग्न छाडेँ
२०. इमानदार बनेर मैले शान्ति र आनन्द प्राप्त गरेको छु
२१. के अनुग्रहको आनन्द लिन मात्र खोज्नु परमेश्वरमाथिको साँचो विश्वास हो?
२२. मैले आफ्नो कमजोर क्षमताका कारण आफूलाई त्याग्न छाडिसकेकी छु
२३. म कसरी आफ्नो ईर्ष्याबाट मुक्त भएँ
२४. एउटी भारतीय किशोरीको आस्थाको कठिन यात्रा
२५. मेरी आमालाई निकालिँदैछ भन्ने थाहा पाउँदाको मेरो सङ्घर्ष
२६. मैले धरातलीय भई आफ्नो कर्तव्य निर्वाह गर्न सिकेँ
२७. म किन अरूका समस्याहरू औँल्याउन डराउँथेँ
२८. म मृत्युलाई अब शान्तपूर्वक सामना गर्न सक्छु
२९. म कसरी मानसिक अस्पतालबाट छुटेँ
३०. छोराप्रतिको मेरो आशा चकनाचुर भएपछि
३१. मैले मेरो हीनताबोध समाधान गर्ने मार्ग पाएँ
३२. के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने विचार सही छ?
३३. मानिसले जीवनमा के कुरा पछ्याउनुपर्छ?
३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ
३५. वास्तविक काम नगरेकोमा गरिएको चिन्तन
३७. के परमेश्वरका निम्ति त्याग र समर्पण गरेको बदलामा आशिष् पाउनुपर्छ?
३८. म अब मेरी आमाले मलाई हुर्काएको गुनलाई सही रूपमा लिन सक्छु
३९. म किन आफ्नो कर्तव्य शान्तिले स्वीकार गर्न असमर्थ भएँ
४०. स्नातकोत्तर प्रवेश परीक्षा छोडेकोमा मलाई पछुतो छैन
४१. आफ्नो बच्चाको रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने
४२. म आफ्नो कर्तव्यलाई सही रूपमा लिन सक्ने भएँ
४३. अरूलाई संवर्धन गर्दा मैले प्राप्त गरेको कुरा
४५. विवाह सम्बन्ध मेरो गन्तव्य होइन
४६. मैले अतिथि-सत्कारक कर्तव्य निर्वाह गरेको समय
४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु
४८. मैले जिम्मेवारी लिने आँट नगर्दा मलाई के कुराको चिन्ता थियो?
४९. म अब आफ्नो बुढेसकालको हेरचाहका लागि छोरामा भर पर्दिनँ
५०. के ज्ञान पछ्याउँदा राम्रो भविष्यको ग्यारेन्टी हुन्छ?
५१. मेरो बुबाप्रतिको ऋण त्याग्नु
५२. म अब मान्छे खुसी पारिहिँड्ने व्यक्ति होइन
५३. तीन पटक पक्राउ परेर सिकेका पाठहरू
५४. अब म आफ्नो भाग्य खोटो छ भनेर गुनासो गर्दिनँ
५५. समस्या औँल्याउनु भनेको कमजोरीमाथि औँला उठाउनु होइन
५६. आशिष् प्राप्त गर्ने सपनाबाट ब्यूँझनु
५७. मैले छोराप्रतिको ऋणी भावनालाई त्यागेँ
५८. मूल्याङ्कन लेख्दाका चिन्ताहरू
५९. मैले बुढेसकालमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसक्ने कुरामा चिन्ता लिनै छोडेँ
६१. के धनसम्पत्तिको पछि लाग्दा खुसी पाइन्छ?
६२. अब म रोकावट र असफलताहरूलाई सही तरिकाले लिन सक्छु
६४. मेरो रोग परमेश्वरको आशिष् थियो
६५. मैले आखिरमा प्रभुको पुनरागमनलाई स्वागत गरेकी छु
६६. मैले आफ्नो साँचो भविष्य भेट्टाएँ
६७. आफ्नो कर्तव्यमा सही अभिप्रायहरू राख्नु अत्यावश्यक छ
६८. मैले कसरी झूट बोल्ने समस्याको समाधान गरेँ
६९. “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु”—के यो विचार सही छ?
७०. म अब मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्न सक्छु
७१. मैले आफ्नो बिमारीबारेको चिन्ता कसरी त्यागेँ
७३. आफ्नो कर्तव्यमा झाराटारुवा बन्नु साँच्चै खतरनाक हुन्छ
७४. पैसाको पछि लाग्ने भुमरीबाट बाहिर निस्किँदा
७५. मेरो रोग ममाथि परमेश्वरको आशिष् थियो
७६. म बल्ल हीनताको छायाबाट बाहिर निस्किएँ
७७. मेरो बच्चाप्रतिको मेरा माग र अपेक्षाहरू स्वार्थी रहेछन्
७८. मेरो छनोटप्रति मलाई कुनै पछुतो छैन
७९. कसरी म ख्याति र प्राप्तिको बन्धनबाट मुक्त भएँ
८०. म किन सधैँ आफ्नो राय व्यक्त गर्न डराउँथेँ
८१. परिवारका सदस्यहरूलाई निकालिँदा सिकेको पाठ
८२. “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने विचारबारे चिन्तनहरू
८३. के मेरी छोरीप्रतिको मेरो प्रेम साँचो हो?
८४. श्रीमान् बिरामी परेपछि मैले सिकेका पाठहरू
८५. कर्तव्यहरूमा कुनै हैसियत वा दर्जा हुँदैन
८६. पूर्ण वैवाहिक जीवनको पछि लाग्दा मैले के पाएँ?
८७. मैले आफ्नो कर्तव्य पन्छाउँदा के कुराको चिन्ता गरिरहेकी थिएँ
८८. मैले ख्याति र प्राप्तिको बन्धन फालेकी छु
८९. समस्या रिपोर्ट गर्न डराउनुको पछाडि
९०. आशिष् पाउने मेरो इच्छा चकनाचुर भएपछि
९१. अब म आफ्नो अपराधकै कारण गलत बुझाइमा डुबिरहन्नँ
९२. आमाबुबाको दया कहिल्यै तिर्न नसकिने ऋण हो?
९३. मैले श्रीमतीको रोगबारे चिन्ता गर्न छाडेँ
९४. आफ्नो कर्तव्यमा सजिलो काम रोज्नु र गाह्रो कामबाट पन्छिनुका परिणामहरू
९५. के आदर्श विवाह पछ्याएर खुसी प्राप्त गर्न सकिन्छ?
९६. पैसा, ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कनु
९७. मैले परमेश्वरमाथिको मेरो गलत दृष्टिकोणलाई सच्याएँ
९८. मैले आफ्नो हैसियतको चाहनालाई त्यागेको छु