61  आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामको अर्थ

पद १

जान कि आखिरी दिनहरूमा

ख्रीष्टले मानवलाई सिकाउन धेरै सत्यताहरू प्रयोग गर्नुहुन्छ,

मानवको सार खुलासा गर्न सत्यताहरू प्रयोग गर्नुहुन्छ।

उनीहरूको शब्द र काम जाँच्न सत्यताहरू प्रयोग गर्नुहुन्छ।


पद २

ख्रीष्टका वचनमा मानिसको कर्तव्य,

परमेश्‍वरप्रति कसरी वफादार हुने, उहाँलाई पालन गर्ने,

उचित मानवत्व जिउने, उहाँको बुद्धि र स्वभाव बारे

र अझै सत्यताहरू छन्।


पद ३

यी वचनहरू सबै, मानिसको सार

र तिनको भ्रष्ट स्वभावप्रति लक्षित छन्।

यी वचनले देखाउँछन् कसरी मानिस शैतानको मूर्तरूप

र उहाँका शत्रु हुन् र कसरी उहाँलाई इन्कार गर्छन्।


कोरस

न्यायको कामले

मानिसलाई उहाँको साँचो

मुहार बारे र तिनको आफ्नो

बिद्रोहीपनको सत्य बारे बुझाउँछ।

यसले मानिसलाई उहाँको इच्छा, उहाँको कामको उद्देश्य,

र तिनले नबुझ्ने रहस्य बारे जान्न,

तिनको भ्रष्ट सार र त्यसको मूल र

तिनको कुरूपता जान्न सक्षम बनाउँछ।


पद ४

उहाँले मानिसको प्रकृतिलाई थोरै वचनमा मात्र नभई,

लामो दौरानमा,

न्यायको काम गर्दा खुलासा, निराकरण

र काट-छाँट गर्नुभई स्पष्ट पार्नुहुन्छ।


पद ५

सरल शब्दले यी तरिका प्रतिस्थापन गर्न सक्तैनन्;

मानिससँग नभएको सत्यताले मात्र यो गर्न सक्छ।

यी तरिका मात्रै न्याय हुन्,

मानिसलाई उहाँको साँचो ज्ञान पाउन सक्षम बनाउँछन् र

उहाँप्रति समर्पित हुन, मानिसलाई मनाउन सक्छन्।


कोरस

न्यायको कामले

मानिसलाई उहाँको साँचो

मुहार बारे र तिनको आफ्नो

बिद्रोहीपनको सत्य बारे बुझाउँछ।

यसले मानिसलाई उहाँको इच्छा, उहाँको कामको उद्देश्य,

र तिनले नबुझ्ने रहस्य बारे जान्न,

तिनको भ्रष्ट सार र त्यसको मूल र

तिनको कुरूपता जान्न सक्षम बनाउँछ।


अन्त्य

न्यायको कामले यी प्रभावहरू ल्याउँछ,

किनकि यसले उहाँमा विश्‍वास गर्ने सबैमा,

उहाँको सत्य, बाटो र जीवन खोल्दछ।

यही हो उहाँले गर्नुभएको न्यायको काम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो:  60  परमेश्‍वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई वर्गीकरण गर्दछ

अर्को:  62  परमेश्‍वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger