108  कामका तीन चरणहरूले परमेश्‍वरको मुक्ति पूर्णतः व्यक्त गर्छन्

शुरुवात

कामका तीन चरण परमेश्‍वरको योजनाको केन्द्रमा छन्।

तिनले उहाँ के हुनुहुन्छ र उहाँको स्वभाव व्यक्त गर्छन्।


पद १

उहाँको कामका तीन चरण नजान्नेहरूले,

उहाँको स्वभाव व्यक्त गर्ने तरिका,

कामको बुद्धि, मानवलाई मुक्ति दिने

तरिका र तिनप्रति उहाँको इच्छा जान्न सक्तैनन्।


कोरस

उहाँको कामका तीन चरणले मात्र

उहाँको स्वभाव पूर्णतः देखाउन,

उहाँको मानवलाई मुक्ति दिने इच्छा र

मुक्तिको सारा प्रक्रिया व्यक्त गर्न सक्छन्।


पद २

तीन चरणले त्यो काम पूर्णतः व्यक्त गर्छन्।

कामका तीन चरण नजान्नेले पवित्र

आत्माको कामको विभिन्न तरिका

र सिद्धान्त देख्दैनन्।


पूर्व कोरस

एउटा चरणको सिद्धान्तसँग मात्र रहनेहरू

उहाँलाई सिद्धान्तमा सीमित गर्नेहरू हुन्।

तिनको विश्‍वास अस्पष्ट र अनिश्चित छ।

उहाँको मुक्ति कहिल्यै पाउनेछैनन्।


कोरस

उहाँको कामका तीन चरणले मात्र

उहाँको स्वभाव पूर्णतः देखाउन,

उहाँको मानवलाई मुक्ति दिने इच्छा र

मुक्तिको सारा प्रक्रिया व्यक्त गर्न सक्छन्।

यसले उहाँको मानव प्राप्ति र शैतानको हार पुष्टि गर्छ।

यो हो उहाँको विजयको प्रमाण र उहाँको स्वभावको अभिव्यक्ति।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो:  107  तीन चरणको काम एउटै परमेश्‍वरले गर्नुहुन्छ

अर्को:  109  मुक्तिको कामको सम्पूर्णता

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger