109  मुक्तिको कामको सम्पूर्णता

पद १

परमेश्‍वरको कामका तीन चरण

उहाँले मानवलाई दिनुहुने मुक्तिको

सबै कामका अभिलेख हुन्

र ती काल्पनिक होइनन्।

उहाँको स्वभाव पूर्ण रूपले जान्न

तिमीहरूले हरेक चरण जान्नुपर्छ।

यो हासिल गर्नुपर्ने न्यूनतम कुरा हो,

उहाँलाई जान्नु तिम्रो जमर्को हो भने।


पद २

मानवले उहाँको ज्ञान सृजन सक्तैन,

न विचारद्वारा त्यो उत्पन्न गराउन सक्छ,

न पवित्र आत्माले कोही विशेष

एकजनालाई त्यो उपहार दिनुहुन्छ।

बरु यो उहाँको कामको

अनुभव पाएपछि प्राप्त हुने ज्ञान हो,

जुन ज्ञान उहाँको कामको

व्यक्तिगत अनुभव गरेपछि मात्र सिक्छौ।


पूर्व कोरस १

यस्तो ज्ञान सजिलै पाउन सकिन्न

न त कसैलाई सिकाउन सकिन्छ।

यो त तिम्रो, उहाँको व्यक्तिगत

अनुभवसँग जोडिएको छ।


कोरस

कामका तीन चरणहरू

मानव मुक्तिको उहाँको कामको पुर्णता हो।

मुक्तिको काममा मानवले उहाँको काम

र स्वभाव जान्नुपर्छ;

यो तथ्य बिना, परमेश्‍वर बारे तिम्रो ज्ञान

केही पनि होइन,

मात्र खोक्रा शब्द र कुराकानी,

मात्र खोक्रा शब्द र कुराकानी।


पद ३

मानवको मुक्ति उहाँको मुख्य काम हो

यद्धपि त्यसभित्र काम गर्ने र उहाँको

स्वभाव अभिव्यक्त हुने विभिन्न तरिका छन्।

मानिसलाई त्यो देख्न र बुझ्न गाह्रो छ।

उहाँको काम, त्यसको स्थान र त्यसका

प्रापकमा आउने परिवर्तन

र युगहरूको विभाजन—

यी तीनै चरणका हिस्सा हुन्।


पूर्व कोरस २

आत्माको काम गर्ने तरिकामा, परमेश्‍वरको

स्वभाव, स्वरूप, नाम र स्थितिमा परिवर्तन,

सबै कामका तीन चरणका हिस्सा हुन्

कामका तीन चरण।


कोरस

कामका तीन चरणहरू

मानव मुक्तिको उहाँको कामको पुर्णता हो।

मुक्तिको काममा मानवले उहाँको काम

र स्वभाव जान्नुपर्छ;

यो तथ्य बिना, परमेश्‍वर बारे तिम्रो ज्ञान

केही पनि होइन,

मात्र खोक्रा शब्द र कुराकानी,

मात्र खोक्रा शब्द र कुराकानी।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो:  108  कामका तीन चरणहरूले परमेश्‍वरको मुक्ति पूर्णतः व्यक्त गर्छन्

अर्को:  110  परमेश्‍वरको तीन चरणका कामको भित्रि सत्य

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger