127  परमेश्‍वरले आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुभएको छ

पद १

संसार सृष्टि भएदेखि, परमेश्‍वरको आत्माले

यस्तो ठूलो काम गर्नुभएको छ।

उहाँले फरक युग र राष्ट्रहरूमा

फरक काम गर्नुभएको छ।

हरेक युगका मानिसले उहाँका

फरक स्वभावहरू देख्छन्,

जुन प्राकृतिक रूपमा प्रकट गरिन्छ

र फरक कामद्वारा देखाइन्छ।


कोरस

उहाँ कृपा र प्रेममय दयाले

भरिएको परमेश्‍वर हुनुहुन्छ।

उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ

तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।


पद २

उहाँले मानिसलाई पृथ्वीमा

२००० वर्षसम्म डोर्याउन र

भ्रष्टलाई छुटकारा दिन सक्नुभयो।

उहाँलाई नचिन्ने सबैमाथि

उहाँ विजय गर्न सक्नुहुन्छ।

सबै समर्पित हुन् भनी तिनलाई

अधीनमा राख्न सक्नुहुन्छ।

अन्तमा, संसारभरका मानिसको

फोहोर र अधार्मिकता जलाउनुहुनेछ।


पूर्व कोरस

ताकि मानिसले स्पष्ट देख्नेछन् कि

उहाँ पवित्र र अद्भुत,

मानिसलाई न्याय गर्ने परमेश्‍वर हुनुहुन्छ।


कोरस

उहाँ कृपा र प्रेममय दयाले

भरिएको परमेश्‍वर हुनुहुन्छ।

उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ

तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।


ब्रिज

दुष्टका लागि उहाँ पोल्ने आगो हुनुहुन्छ,

मानिसको पाप न्याय गर्ने र दण्ड दिने न्याय हुनुहुन्छ।

सिद्ध पारिनेका लागि, उहाँ संकष्ट र परीक्षा,

निराकरण र काट-छाँट गर्ने,

राहत, पोषण र वचनको प्रदायक हुनुहुन्छ।

निष्कासितका लागि उहाँ दण्ड र बदला हुनुहुन्छ।


कोरस

उहाँ कृपा र प्रेममय दयाले

भरिएको परमेश्‍वर हुनुहुन्छ।

उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ

तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट परिमार्जित

अघिल्लो:  126  आखिरी दिनहरूको ख्रीष्टले परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य प्रकट गर्नुहुन्छ

अर्को:  128  परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger