155  परमेश्‍वरको देह र आत्मा सारमा समान हुनुहुन्छ

कोरस

परमेश्‍वरको आत्माले आफ्नै देह धारण गर्नुहुन्छ।

परमेश्‍वरको आत्मा र देह दुवै,

पवित्र, सर्वशक्तिमान्,

सर्वोच्च र धर्मी हुनुहुन्छ। हो।


पद १

यो देहले मानिसलाई हितकारी, पवित्र,

धर्मी, शक्तिशाली काम मात्र गर्न सक्छ।

उहाँका कार्यले परमेश्‍वरको आत्मालाई धोका दिन,

सत्यता, न्याय, नैतिकता उल्लङ्घन गर्न सक्तैनन्।


पूर्व कोरस १

उहाँको आत्मा पवित्र,

देह शैतानले भ्रष्ट तुल्याउन नसक्ने छ।

परमेश्‍वरको देह र मानिसको देहको सार फरक छ।


कोरस

परमेश्‍वरको आत्माले आफ्नै देह धारण गर्नुहुन्छ।

परमेश्‍वरको आत्मा र देह दुवै,

पवित्र, सर्वशक्तिमान्,

सर्वोच्च र धर्मी हुनुहुन्छ। हो।


पद २

शैतानले मानिसलाई भ्रष्ट तुल्याऊला,

उहाँको देहलाई सक्तैन।

तसर्थ ख्रीष्ट र मानिसले एउटै स्थान ओगटे पनि,

मानिस दुष्टद्वारा प्रयोग र वश गरिएको छ,

जबकि ख्रीष्ट शैतानको भ्रष्टताबाट मुक्त हुनुहुन्छ।


पूर्व कोरस २

कारण सर्वोच्च स्थान सधैँ शैतानको पहुँच बाहिर हुनेछ,

र शैतान परमेश्‍वर नजिक कहिल्यै आउन सक्नेछैन।


कोरस

परमेश्‍वरको आत्माले आफ्नै देह धारण गर्नुहुन्छ।

परमेश्‍वरको आत्मा र देह दुवै,

पवित्र, सर्वशक्तिमान्,

सर्वोच्च र धर्मी हुनुहुन्छ। हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” बाट परिमार्जित

अघिल्लो:  153  ख्रीष्टको पहिचान स्वयम् परमेश्‍वर हुनुहुन्छ

अर्को:  156  ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger