156  ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो

पद १

देहधारी परमेश्‍वरलाई मानिसको सार थाहा छ,

मानिसले गर्ने सबैकुरा प्रकट गर्नुहुन्छ,

प्राय मानिसको भ्रष्ट स्वभाव

र विद्रोही आचरण।

सांसारिकहरूसँग बाँच्नुहुन्न तर,

उहाँलाई तिनको प्रकृति, भ्रष्टता थाहा छ।


कोरस १

यो हो उहाँको अस्तित्व।

संसारसँग व्यवहार नगर्नुभएपनि,

त्यसमा संलग्न हुन उहाँलाई सबै नियम थाहा छ।

किनकि उहाँ मानवजाति र तिनको,

प्रकृति पूरा बुझ्नुहुन्छ।


पद २

उहाँलाई आत्माको विगतको

र आजको कामबारे थाहा छ,

जुन मानिसको आँखाले देख्न,

र कानले सुन्न सक्तैन।

यसले देखाउँछ आश्चर्य, मानिसले बुझ्न नसक्ने,

र बुद्धि, जुन दर्शन होइन।


कोरस २

यो हो उहाँको अस्तित्व,

मानिसको लागि प्रकट र अप्रकट दुवै।

उहाँको अभिव्यक्ति असाधारण मानिसको नभई,

आत्माको अन्तर्निहित अस्तित्व

र गुणहरूको हो।


पद ३

उहाँले संसारको यात्रा नगर्नुभएपनि,

त्यसबारे सबै जान्नुहुन्छ।

ज्ञान, अन्तर्दृष्टि नभएकासँग भेट्नुभएपनि,

उहाँका वचन महान मानवभन्दा माथि छन्।

उहाँ मूर्ख र बोधोबीच बाँच्नुहुन्छ,

जो मानव तरिका र कसरी बाँच्ने भनेर जान्दैनन्।


ब्रिज

तर उहाँ तिनको तुच्छता र नीचता देखाउँदै,

तिनलाई उचित मानवत्व जिउन भन्न सक्नुहुन्छ।


कोरस ३

यो हो उहाँको अस्तित्व,

देह र रगतले बनेकाहरूको भन्दा उच्च।

मानवको खुलासा र न्याय गर्नु उहाँको अनुभवबाट होइन;

मानवको अनाज्ञाकारिता जान्नुभई, घृणा गर्नुभई,

उनीहरूको अधर्म प्रकट गर्नुहुन्छ।


अन्त्य

उहाँले गर्ने कामले मानवप्रति

उहाँको स्वभाव र अस्तित्व प्रकट गर्छ।

ख्रीष्ट बाहेक कुनै देहले यस्तो काम गर्न सक्तैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको काम र मानिसको काम” बाट परिमार्जित

अघिल्लो:  155  परमेश्‍वरको देह र आत्मा सारमा समान हुनुहुन्छ

अर्को:  157  देहधारी मानिसको पुत्र स्वयम् परमेश्‍वर हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger