172  परमेश्‍वर आफ्नो काम गर्न देहधारी हुनैपर्छ

पद १

परमेश्‍वरले मानवलाई शैतानबाट मुक्ति दिने काम

प्रत्यक्ष उहाँको आत्माले गर्न सक्नुहुन्न,

बरु उहाँको आत्माले धारण गर्ने देहले,

अर्थात देहधारी परमेश्‍वरले गर्नुहुन्छ।

यो देह सामान्य मानिस र इश्‍वरत्व

भएको परमेश्‍वर, दुवै हुनुहुन्छ।


पूर्व कोरस १

उहाँ आत्माभन्दा भिन्न हुनुहुन्छ,

तर मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर नै हुनुहुन्छ।


कोरस

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।


पद २

उहाँको कामको तीन चरणमा,

एक चरण आत्माले प्रत्यक्ष र बाँकी दुई

देहधारी परमेश्‍वरले गर्नुहुन्छ

आत्माले प्रत्यक्ष रूपमा होइन।

आत्माले गर्नुभएको व्यवस्थाको काम

मानिसको भ्रष्ट स्वभाव बदल्नु वा

उहाँबारे मानिसको ज्ञानसँग

सम्बन्धित थिएन।


पूर्व कोरस २

अनुग्रह र राज्यको युगमा उहाँको देहको काम

मानिसको भ्रष्ट स्वभाव र उहाँबारे ज्ञानसँग सम्बन्धित छ,

र उसको मुक्तिको लागि गर्नुभएको कामको

यो महत्वपूर्ण भाग हो।


कोरस

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।


ब्रिज

त्यसैले भ्रष्ट मानिसलाई मुक्ति दिन देहधारी परमेश्‍वरको,

र गोठालो, सहयोग, न्याय गर्न,

सजाय र अझ बढी अनुग्रह, छुटकारा दिन,

उहाँको प्रत्यक्ष कामको अझै बढी खाँचो छ।


कोरस

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।

देहमा परमेश्‍वर मात्रै मानिसको

सहयोगी र गोठालो हुनुहुन्छ,

यो विगतमा र आज, देहधारणको

आवश्यकता हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो:  171  देहधारी परमेश्‍वर मुक्तिको कामको लागि अझै उपयुक्त हुनुहुन्छ

अर्को:  175  देहधारी परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger