२१०  पत्रुसले परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे

पद १

येशूसँग हुँदा, पत्रुसले येशूमा प्रेम र

अनुकरण गर्न लायक धेरै कुरा पाए।

येशूमा परमेश्‍वरका धेरै कुरा देखे, उहाँको

जीवन, वचन, कार्य, सब हृदयमा पूर्णतः लिए।


कोरस १

येशू साधारण मानिस हुनुहुन्न भनी बुझे।

उहाँको रूप अरुको जस्तै भए पनि,

मानिसको निम्ति प्रेम, सहानुभूति,

कृपाले भरिपूर्ण हुनुहुन्थ्यो।

उहाँको काम, वचन सबलाई टेवा थियो।

पत्रुसले कहिल्यै नपाएका कुरा पाए।


पद २

पत्रुसले देखे येशू साधारण मानिस झैँ देखिनुहुन्थ्यो,

तर उहाँमा असाधारण आभा थियो।

अद्वितीय येशुका कार्य अरूका भन्दा भिन्न थिए।

उहाँको चरित्र विशेष, हात दृढ, स्थिर थिए।


कोरस २

येशूले कुनै कुरा ठूलो वा सानो बनाउनुहुन्थेन।

आफ्नो जीवन यस्तो तरिकामा जिउनुभयो, जसले

उहाँको चरित्र सामान्य, प्रशंसनीय दुवै देखायो।

उहाँ अनुग्रहसित सीधा बोल्नुहुन्थ्यो।

सब काममा गरिमा कायम राख्नुहुन्थ्यो।


पद ३

येशू चुपचाप रहनुहुन्थ्यो,

कहिले निरन्तर बोल्नुहुन्थ्यो।

दुःखी, मौन वा ढुकुर झैँ खुसी हुन सक्नुहुन्थ्यो।

सिपाही, गर्जने सिंह झैँ क्रोध देखाउनुहुन्थ्यो।

कहिले हाँस्नुहुन्थ्यो, अरु बेला

प्रार्थना गर्नुहुन्थ्यो, रुनुहुन्थ्यो।


कोरस ३

येशूले जस्तो व्यवहार गर्नुभए पनि, पत्रुससँग

उहाँप्रति असीमित प्रेम र आदर हुन गयो।

येशूको हाँसोले खुसी र

शोकले उनलाई दुःखी बनायो।

येशूको क्रोधले उनलाई डरले कँपायो।

तर येशूका माग, कृपा, क्षमाले

उहाँप्रति साँचो प्रेम, आदर, तृष्णा विकास गरायो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसले येशूलाई कसरी चिने” बाट परिमार्जित

अघिल्लो:  २०८  परमेश्‍वरको निम्ति एउटा वफादार हृदय

अर्को:  २११  यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तेरो हृदय उहाँको सामु सुम्पिई

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger