217  परमेश्‍वरको स्वीकृति प्राप्त गर्न पवित्र आत्माको नयाँ काम पछ्याऊ

पद १

पवित्र आत्माको काम पछ्याउनुको

अर्थ परमेश्‍वरको आजको इच्छा बुझ्नु,

उहाँका माग अनुसार कार्य गर्नु,

आजको परमेश्‍वर पछ्याउनु,

वर्तमान माग पालन गर्नु,

उहाँका नयाँ वाणी अनुसार प्रवेश गर्नु हो।


पद २

यस्ताले आत्माको काम पछ्याउँछन्।

पवित्र आत्माको प्रवाहमा छन्,

उहाँलाई देख्न, उहाँको स्वीकृति पाउन सक्छन्।

उहाँको स्वभाव जान्न सक्छन्,

मानिसको धारणा, अनाज्ञाकारीता,

प्रकृति, सारबारे जान्न सक्छन्।


पूर्व कोरस

यसको साथै, उहाँको सेवा गर्दा

तिनको स्वभाव परिवर्तन हुनेछ।


कोरस

यस्ता मानिसमात्र परमेश्‍वरलाई प्राप्त

गर्न सक्षम हुन्छन्।

यस्ता मानिस मात्र साँच्चै

एउटै सत्य मार्ग पाएका मानिस हुन्।


पद ३

उहाँको हालैको कामको

ज्ञान पाउन सजिलो छैन।

तर तिनले जानीजानी काम पालन

र खोजी गर्न सकेमा,

उहाँलाई देख्न र पवित्र आत्माको

नयाँ मार्गदर्शन पाउन सक्नेछन्।


पूर्व कोरस

यसको साथै, उहाँको सेवा गर्दा

तिनको स्वभाव परिवर्तन हुनेछ।


कोरस

यस्ता मानिसमात्र परमेश्‍वरलाई प्राप्त

गर्न सक्षम हुन्छन्।

यस्ता मानिस मात्र साँच्चै

एउटै सत्य मार्ग पाएका मानिस हुन्।


अन्त्य

जानीजानी कामको विरोध गर्नेले पवित्र

आत्माको अन्तर्दृष्टि वा उहाँको

मार्गदर्शन पाउन सक्तैनन्।

तसर्थ तिनले उहाँको हालैको काम पाउन सक्छन्

सक्तैनन् भनी उहाँको अनुग्रह, तिनको पछ्याइ र

अभिप्रायमा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ” बाट परिमार्जित

अघिल्लो:  216  परमेश्‍वरको नयाँ काम स्वीकार गर्नेहरू आशिषित छन्

अर्को:  218  अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger