220  विश्‍वासीहरूले परमेश्‍वरका पाइलाहरू नजिकबाट पछ्याउनुपर्छ

शुरुवात

मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा,

उहाँका पाइला पछ्याउनुपर्छ।


पद १

पवित्र आत्माको कामले, सिद्धान्तलाई

दासतापूर्वक पछ्याउनेलाई हटाँउछ।

मानिसमाझ नयाँ सुरुवात ल्याउनुभई,

हरेक अवधिमा नयाँ काम सुरु गर्नुहुन्छ।

“यहोवा परमेश्‍वर हुनुहुन्छ” र “येशू ख्रीष्ट हुनुहुन्छ”

भन्ने एउटै युगका सत्यतालाई मात्र मानिस मान्छ भने,

उसले पवित्र आत्माको काम न पछ्याउनेछ,

न कहिल्यै पाउने छ।


कोरस

मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा,

उहाँका पाइला पछ्याउनुपर्छ।

उहाँलाई पाइलै पिच्छे पछ्याउनु पर्छ,

“जता थुमा, त्यतै जानुपर्छ”।

यस्ता मानिसले मात्र साँचो मार्ग खोज्छन्,

र आत्माको काम जान्दछन्।

र थुमालाई अन्त्यसम्म पछ्याउनेले

मात्र अन्तिम आशिष पाउँछन्।


पद २

जसले पवित्र आत्माको काम अन्तिमसम्म

पछ्याउँदैनन् वा जारी राख्दैनन्

र केवल पुरानो कामसँग टाँसिरहन्छन्,

तिनले उहाँप्रति वफादारी गुमाएका छन्।

तिनीहरू नयाँ युगबाट अस्वीकृत र

परमेश्‍वर विरोधी भएका छन्

र ती सबै दण्डित हुनेछन् अन्त्यमा।

कोही यो भन्दा दयनीय हुन सक्ला?


कोरस

मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा,

उहाँका पाइला पछ्याउनुपर्छ।

उहाँलाई पाइलै पिच्छे पछ्याउनु पर्छ,

“जता थुमा, त्यतै जानुपर्छ”।

यस्ता मानिसले मात्र साँचो मार्ग खोज्छन्,

र आत्माको काम जान्दछन्।

र थुमालाई अन्त्यसम्म पछ्याउनेले

मात्र अन्तिम आशिष पाउँछन्।


ब्रिज

व्यवस्थामा दासतापूर्वक टाँसिने,

जति त्यसप्रति वफादार हुन्छन्,

त्यति परमेश्‍वर विरोधी हुन्छन्।


पद ३

कारण आज राज्यको युग हो, व्यवस्थाको होइन।

आजको कामलाई विगतको

कामसित समान तुल्याउन मिल्दैन;

विगतको काम आजको कामसँग दाँज्न मिल्दैन।

उहाँको काम बदलिएको छ, मान्छेको अभ्यास पनि,

यो व्यवस्था मान्न वा क्रूस बोक्नको लागि होइन।

त्यसैले मानिसको व्यवस्था र क्रूसप्रतिको वफादारीले

उहाँको स्वीकृती पाउँनेछैन।


कोरस

मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा,

उहाँका पाइला पछ्याउनुपर्छ।

उहाँलाई पाइलै पिच्छे पछ्याउनु पर्छ,

“जता थुमा, त्यतै जानुपर्छ”।

यस्ता मानिसले मात्र साँचो मार्ग खोज्छन्,

र आत्माको काम जान्दछन्।

र थुमालाई अन्त्यसम्म पछ्याउनेले

मात्र अन्तिम आशिष पाउँछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट परिमार्जित

अघिल्लो:  218  अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर

अर्को:  222  सत्यता स्वीकार्ने मानिस बन

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger