२२५  जब पवित्र आत्माले मानिसमा काम गर्नुहुन्छ

पद १

पवित्र आत्माको कामले मानिसलाई

अन्तर्दृष्टि, मार्गदर्शन दिन्छ।

यसले मानिसलाई निष्क्रिय बनाउँदैन।

यसले तिनलाई सान्त्वना,

विश्‍वास र सङ्कल्प दिन्छ,

परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्न सक्षम बनाउँछ।


कोरस १

पवित्र आत्माले काम गर्नुहुँदा, मानिस प्रवेश गर्न सक्छन्;

निष्क्रिय वा बाध्य हुँदैनन्,

तर सक्रिय, सकारात्मक हुन्छन्।

पवित्र आत्माले काम गर्नुहुँदा, मानिस पालन गर्न इच्छुक हुन्छन्,

खुसीसाथ आफूलाई विनम्र बनाउँछन्।


पद २

भित्र कमजोर भए पनि,

दुःखमा खुसीसाथ सहकार्य गर्छन्।

आज्ञाकारी छन्, मानिसका विचार,

चाहनाबाट अछुतो छन्।

मानिसले पवित्र आत्माको काम अनुभव गर्दा,

भित्र विशेष गरी पवित्र हुन्छन्।


कोरस २

पवित्र आत्माको काम भएकाहरू उहाँप्रतिको र अरूप्रतिको

प्रेममा जिउँछन्, उहाँले गर्नुहुने

जस्तै प्रेम र घृणा गर्छन्।

पवित्र आत्माले काम गर्नुहुँदा, तिनलाई अन्तर्दृष्टि दिनुहुन्छ,

मार्गदर्शन र आवश्यकता अनुसार आपूर्ति गर्नुहुन्छ।


ब्रिज

कमी कमजोरीको आधारमा, तिनलाई सकारात्मक

मार्गदर्शन, अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ।

उहाँको काम मानिसको जीवनका नियम अनुरूप छ।

वास्तविक जीवनमा मात्र तिनले आत्माको काम देख्न सक्छन्।

पवित्र आत्माको कामबाट उत्प्रेरितमा सामान्य

मानवत्व हुन्छ, सधैँ सत्यताको पछि लाग्छन्।


पद ३

उहाँको काम सामान्य, वास्तविक,

मानिसको सामान्य जीवन अनुसार छ।

तिनका पछ्याइ अनुसार अन्तर्दृष्टि, मार्गदर्शन प्रदान गर्नुहुन्छ।

मानिस सकारात्मक स्थितिमा,

दैनिक जीवनमा सामान्य आत्मिक जीवनको साथ भएमा,

तिनमा पवित्र आत्माको काम हुन्छ।


कोरस ३

उहाँका वचन खाँदा र पिउँदा, तिनमा विश्‍वास आउँछ।

प्रार्थनामा प्रेरित हुन्छन्, घटना घट्दा निष्क्रिय हुँदैनन्।

उहाँका आवश्यक पाठ हेर्न सक्षम हुन्छन्,

कमजोर, निष्क्रिय हुँदैनन्।

आफ्ना कठिनाइ भए पनि, उहाँका प्रबन्ध पालन गर्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पवित्र आत्माको काम र शैतानको काम” बाट परिमार्जित

अघिल्लो:  २२४  सिद्ध पारिनको लागि सत्यता अभ्यास गर्नमा ध्यान देऊ

अर्को:  २२६  मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयको साथ उहाँमा विश्‍वास गर्नुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger