246  परमेश्‍वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ

पद १

परमेश्‍वर आशा गर्नुहुन्छ कि

उहाँको काम सामना गर्दा मानिसले ध्यान दिनेछन्,

र यो महत्वपूर्ण सन्देशलाई

भक्तिभाव र इमानदारीसाथ लिनेछन्।


पद २

दण्डितहरूका पाइला नपछ्याऊ।

पावल जस्तो नबन, जसले पापबलि गुमाए,

किनकि उनीलाई साँचो मार्ग थाहा थियो, तर

त्यसलाई जानीजानी विरोध गरे।


कोरस

उहाँको नयाँ काम, उहाँले बोल्नुहुने सत्यता प्राप्त गर,

तब उहाँको मुक्ति पाउन सक्षम हुनेछौ।


पद ३

उहाँ धेरै मानिस दण्डित होऊन् भनी चाहनुहुन्न,

बरू धेरै मुक्त होऊन्, धेरैले

उहाँका पाइला पछ्याऊन् र उहाँको राज्यमा

प्रवेश गरून् भनी चाहनुहुन्छ।


कोरस

उहाँको नयाँ काम, उहाँले बोल्नुहुने सत्यता प्राप्त गर,

तब उहाँको मुक्ति पाउन सक्षम हुनेछौ।


ब्रिज

उमेर, वरिष्ठता, कष्टको हद जस्तो भएनि,

उहाँ सबलाई धर्मी रूपले व्यवहार गर्नुहुन्छ।

यी सबथोक सामना गर्दा उहाँको स्वभाव

अपरिवर्तित, धर्मी रहन्छ।

कसैको पक्षमा हुनुहुन्न, तर सबथोक पन्छ्याएर,

मानिसले उहाँको सत्यता, नयाँ काम स्वीकार गर्छ-गर्दैन वास्ता गर्नुहुन्छ।


कोरस

उहाँको नयाँ काम, उहाँले बोल्नुहुने सत्यता प्राप्त गर,

तब उहाँको मुक्ति पाउन सक्षम हुनेछौ।

उहाँको नयाँ काम, उहाँले बोल्नुहुने सत्यता प्राप्त गर,

तब उहाँको मुक्ति पाउन सक्षम हुनेछौ।


— सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्दा दिइने दण्डको उत्कृष्ट उदाहरणहरू, “सन्दर्भग्रन्थ” बाट उद्धृत गरिएको

अघिल्लो:  244  परमेश्‍वरलाई विरोध गर्नुको परिणाम दण्ड हो

अर्को:  247  ख्रीष्टसँग अनुकूलताको मार्ग खोज

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger