२६५  परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ

पद १

नयाँ युग शुरु गर्न, परमेश्‍वर देह बन्नुहुन्छ

अर्थात पुरानो युगको अन्त्य भएको छ।

हरेक पटक उहाँ आएर, मानवमाझ काम गर्नुहुन्छ

अर्थात नयाँ लडाइँ शुरु भएको छ।

नयाँ काम नहुँदा, पुरानो अन्त्य हुँदैन

र पुरानो काम अन्त्य नहुनु

शैतानसँगको लडाइँ चलिरहेको प्रमाण हो।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ, आदि र अन्त्य हुनुहुन्छ।


पद २

उहाँ आउनुभइ मानवमाझ नयाँ काम गर्नुभए मात्र

मानव शैतानको राज्यक्षेत्रबाट छुट्न सक्छ

र नयाँ जीवन, नयाँ शुरुवात पाउन सक्छ।

नत्र मानव सधैँ पुरानै युगमा,

शैतानको प्रभावमा बाँच्नेछ।

हर युग उहाँले अगुवाइ गरी, मानिसको एक अंश मुक्त गर्नुहुन्छ र

उहाँको कामसँगै मानव नयाँ युगमा प्रवेश गर्छ।

उहाँ विजयी हुनुहुँदा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।


ब्रिज

उहाँको कामसँगै मानिस नयाँ युगमा प्रवेश गर्छ।

उहाँको विजयमा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।

उहाँको कामसँगै मानिस नयाँ युगमा प्रवेश गर्छ।

उहाँ विजयी हुनुहुँदा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ, आदि र अन्त्य हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (१)” बाट परिमार्जित

अघिल्लो:  २६४  परमेश्‍वर नै ६,००० वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ

अर्को:  २६७  आखिरी दिनहरूमा परमेश्‍वरले मानिसलाई वचनद्वारा न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger