307  के यो तिमीहरूको विश्‍वास हो?

पद १

परमेश्‍वरमा विश्‍वास गरे पनि किन उहाँलाई आदर गर्दैनौ?

अझ विश्‍वास गर्छौ भने किन उहाँको डर मान्दैनौ?

ख्रीष्ट देहधारी परमेश्‍वर हुनुहुन्छ, यो स्वीकार्न सक्छौ।

त्यसोभए किन तिरस्कार गर्छौ र आदर रहित छौ?


पूर्व कोरस

के यिनले तिमीहरूको विश्‍वास देखाउँछन्? हर मिनेट अविश्‍वास बोक्छौ।


कोरस

मतलब हर क्षण ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ।

तिमीहरूको रगत नै देहधारी परमेश्‍वरप्रति शङ्काले भरि छ।

तसर्थ उहाँ भन्नुहुन्छ कि तिमीहरूको मार्ग विश्‍वासले दृढ छैन,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ।


पद २

ख्रीष्ट कहाँ जानुहुन्छ हेर्दै, किन उहाँलाई मूल्याङ्कन गर्छौ?

किन उहाँको योजनामा समर्पित हुँदैनौ, वचन पछ्याउँदैनौ?

उहाँका भेटी किन लुट्ने र चोर्ने?

ख्रीष्टको स्थानबाट किन बोल्ने?

पछाडि इश्‍वरनिन्दा किन गर्ने?

उहाँका वचन, काम किन मूल्याङ्कन गर्ने?


पूर्व कोरस

के यिनले तिमीहरुको विश्‍वास देखाउँछन्? हर मिनेट अविश्‍वास बोक्छौ।


कोरस

मतलब हर क्षण ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ।

तिमीहरूको रगत नै देहधारी परमेश्‍वरप्रति शङ्काले भरि छ।

तसर्थ उहाँ भन्नुहुन्छ कि तिमीहरूको मार्ग विश्‍वासले दृढ छैन,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ।


ब्रिज

तिमीहरूका सब तरिका, भाषण, अभिप्राय र लक्ष्यहरूले

ख्रीष्टमा विश्‍वास गर्दैनौ भनी खुलासा गर्छ।

आँखाले पनि त्यही देखाउँछन्।

र तिमीहरूमध्ये हरेकले, हर मिनेट अविश्‍वास बोक्छौ!


कोरस

मतलब हर क्षण ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ।

तिमीहरूको रगत नै देहधारी परमेश्‍वरप्रति शङ्काले भरि छ।

तसर्थ उहाँ भन्नुहुन्छ कि तिमीहरूको मार्ग विश्‍वासले दृढ छैन,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ,

कि तिमीहरू विश्‍वासमा अडिग छैनौ, अर्ध-मन छौ,

…छैनौ, अर्ध-मन छौ, …छैनौ, अर्ध-मन छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?” बाट परिमार्जित

अघिल्लो:  300  यस्तो फोहोर भूमिमा बस्ने मानिसहरू

अर्को:  309  के तिमीसँग ख्रीष्टप्रति साँचो विश्‍वास र प्रेम छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger