382  तिम्रो अन्त्य कस्तो हुनेछ?

पद १

सबै थोकको अन्त्य नजिक आउँदैछ,

सारा स्वर्ग र पृथ्वी समाप्त हुँदैछ।

कसरी मानिस मानव अस्तित्वका अन्तिम दिनबाट उम्कन सक्छ?

परमेश्‍वरको आदर गर्ने र उहाँ देखापर्नु भएको चाहनेहरूले

उहाँको धार्मिकता प्रकट भएको दिन कसरी देख्न सक्तैनन्?


पद २

कसरी तिनलाई असलपनको अन्तिम इनाम दिन नसकिएला?

के तिमी असल काम गर्ने हौ वा दुष्ट काम गर्ने?

के तिमी धर्मी न्याय स्वीकार्छौ र आज्ञाकारी बन्छौ?

कि श्रापित हुन मात्र त्यो स्वीकार्छौ?


पूर्व कोरस

के तिमी उहाँको न्यायको आसनसामु ज्योतिमा बाँचेको छौ?

कि पातालमा अन्धकारबीच बाँचिरहेको छौ?

इनाम दिइनेछ वा दण्ड, के तिमीलाई थाहा छैन र?

उहाँ धर्मी हुनुहुन्छ भन्ने के थाहा छैन र?


कोरस

त्यसैले तिम्रा आचरण र हृदय कस्ता छन्?

उहाँको निम्ति कति त्याग गरेको छौ?

कति गहिरो आराधना गर्छौ?

उहाँप्रति तिम्रो व्यवहार

के स्पष्टसँग थाहा छ?

र तिम्रो अन्त्य कस्तो हुनेछ

अरूभन्दा राम्ररी थाहा हुनुपर्छ।


पद ३

उहाँले मानिसको सृष्टि गर्नुभयो र तिम्रो पनि,

तर शैतानको हातमा दिनुभएन,

न उहाँको विरोध गरेर उहाँद्वारा

दण्डीत हुने बनाउनु भयो।

के यी सब कष्ट, तिम्रो हृदय

कठोर र तिम्रो आचरण

घृणित भएकोले, होइनन् र?


कोरस

त्यसैले तिम्रा आचरण र हृदय कस्ता छन्?

उहाँको निम्ति कति त्याग गरेको छौ?

कति गहिरो आराधना गर्छौ?

उहाँप्रति तिम्रो व्यवहार

के स्पष्टसँग थाहा छ?

र तिम्रो अन्त्य कस्तो हुनेछ

अरूभन्दा राम्ररी थाहा हुनुपर्छ।


ब्रिज

के तिम्रो अन्त्यको निर्णय आफै गर्दैनौ?

के हृदयमा आफ्नो अन्त्य जान्दैनौ?

उहाँले मानिसलाई विजय गर्नुको कारण

तिनको खुलासा गर्न र मुक्ति ल्याउन हो।

तिमीलाई दुष्ट काम गराउन वा

विनाशको नरकमा लैजानलाई होइन।

अन्तमा, के तिम्रा सारा पिडा र रुवाइ

तिम्रै पापले गर्दा हुने होइन र?


कोरस

त्यसैले तिम्रा आचरण र हृदय कस्ता छन्?

उहाँको निम्ति कति त्याग गरेको छौ?

कति गहिरो आराधना गर्छौ?

उहाँप्रति तिम्रो व्यवहार

के स्पष्टसँग थाहा छ?

र तिम्रो अन्त्य कस्तो हुनेछ

अरूभन्दा राम्ररी थाहा हुनुपर्छ।


अन्त्य

के तिम्रो असलपन वा दुष्टता नै

तिम्रो सर्वोत्तम न्याय होइन?

तिम्रो अन्त्य कस्तो हुनेछ भन्ने के यो सर्वोत्तम प्रमाण होइन र?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विजयको कामको भित्री सत्यता (१)” बाट परिमार्जित

अघिल्लो:  372  कसैले कहिल्यै परमेश्‍वरको हृदय बुझेको छ?

अर्को:  387  विश्‍वासको चाबी भनेको परमेश्‍वरका वचनलाई जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger