398  तिमीले आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्न प्रयास गर्नुपर्छ

पद १

परमेश्‍वरद्वारा तिम्रो प्रयोग,

तिमीलाई शोधन गर्नु वा कष्ट दिनु भन्दा बढी छ।

यसले जीवनको अर्थ र उहाँका कार्य जान्ने,

र उहाँको सेवा गर्न सजिलो छैन भनी जान्ने तुल्याउँछ।

उहाँको कामको अनुभव गर्नु,

उहाँको अनुग्रहको आनन्द लिनु मात्र होइन, उहाँलाई प्रेम गरेकोले पीडा सहनु पनि हो।

सबै पक्ष अनुभव गर: उहाँको अनुग्रह र सजाय,

उहाँको अन्तर्दृष्टि र न्याय।


पूर्व कोरस

उहाँका सेवकले उहाँको

निम्ति कष्ट भोग्न मात्र नजानुन्,

उहाँमाथिको विश्‍वास यस्तो होस्

कि उहाँलाई प्रेम गर्न पनि खोजून्।


कोरस

उहाँमा विश्‍वास उहाँलाई सन्तुष्ट पार्न हो र

उहाँले माग गर्नुभएको स्वभाव जिउन हो।

यसरी उहाँका कार्य र महिमा यी

अयोग्यहरूद्वारा प्रकट हुनेछ।

उहाँमाथिको विश्‍वासको सही दृष्टिकोण र

तिमीले खोज्नुपर्ने साँचो लक्ष्य यही हो।


पद २

तिमीलाई न्याय गर्नुभएको छ, सजाय दिनुभएको छ।

वचनले तिमीलाई निराकरण गरेका, प्रकाश दिएका छन्।

तिमी नकारात्मक हुँदा उहाँ तिम्रो निम्ति चिन्ता गर्नुहुन्छ।

मानिस उहाँको प्रबन्धमा छ भनेर जान भनी यी सब छन्।

तिमीले सोचौला, उहाँमा विश्‍वास गर्नु भनेको पीडा सहनु,

उहाँको लागि काम गर्नु, वा सब ठीक रहनु हो,

तर यी मध्ये कुनै पनि तिम्रो विश्‍वासको लक्ष्य हुनु हुँदैन।

त्यसो भएमा, यो गलत हो, कहिल्यै सिद्ध पारिनेछैनौ।


ब्रिज

उहाँका कार्य, उहाँको धर्मी स्वभाव,

उहाँको बुद्धि र उहाँका वचन,

अद्भुतता, बुझ्न नसकिने अवस्था,

यी सबथोक मानिसले बुझ्नैपर्छ।

आफ्ना माग, आशा र

धारणा हटाउन यो ज्ञान प्रयोग गर,

तब उहाँका सर्तहरू पूरा गर्न सक्नेछौ।

यसद्वारा मात्र जीवन पाउन सक्छौ।

यसद्वारा मात्र उहाँलाई सन्तुष्ट पार्न सक्छौ।


कोरस

उहाँमा विश्‍वास उहाँलाई सन्तुष्ट पार्न हो र

उहाँले माग गर्नुभएको स्वभाव जिउन हो।

यसरी उहाँका कार्य र महिमा यी

अयोग्यहरूद्वारा प्रकट हुनेछ।

उहाँमाथिको विश्‍वासको सही दृष्टिकोण र

तिमीले खोज्नुपर्ने साँचो लक्ष्य यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट परिमार्जित

अघिल्लो:  396  परमेश्‍वर मानिसको साँचो विश्‍वासको आशा गर्नुहुन्छ

अर्को:  399  परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग उहाँलाई प्रेम गर्ने मार्ग हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger