438  जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ

पद १

जब तिमीले परमेश्‍वरलाई बुझ्दैनौ

र उहाँको स्वभाव जान्दैनौ,

तिम्रा हृदय कहिल्यै उहाँप्रति साँच्चै खुल्न सक्दैन।

परमेश्‍वरलाई बुझेपछि,

उहाँको हृदयमा के छ बुझ्नेछौ,

र सारा विश्‍वास र ध्यानको साथ त्यसको स्वाद लिनेछौ।


पूर्व कोरस १

अलि-अलि गर्दै, दिनदिनै, जब उहाँको

हृदयको स्वाद लिन्छौ,

तिम्रो हृदय उहाँप्रति खुल्नेछ।


कोरस १

जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,

तब आफ्नो रवाफी र स्वार्थी मागका

लाजमर्दोपन र निन्दनीयता देख्नेछौ।


पद २

जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,

जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,

उहाँको हृदयमा अनन्त संसार देख्नेछौ,

र अद्भुतताको क्षेत्रमा पस्नेछौ।


कोरस २

अन्धकार छैन, दुष्ट, छल छैन,

सबै इमानदार, विश्‍वासी र दयालु।

त्यहाँ केवल धार्मिकता र ज्योति देख्नेछौ,

जब आफ्नो हृदय उहाँप्रति खोल्छौ।


ब्रिज

उहाँ प्रेम, हेरचाह र करुणाले पूर्ण हुनुहुन्छ।

आनन्दको महसुस हुन्छ, जब उहाँप्रति हृदय खोल्छौ।


कोरस ३

उहाँको बुद्धि र सर्वशक्ति,

अख्तियार र प्रेमले संसार भर्छ।

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

के ले उहाँलाई आनन्द, के ले दुःख दिन्छ,

के ले उहाँमा गम र क्रोध ल्याउँछ,

यी सबै हेर्न सक्छौ,

जब उहाँप्रति हृदय खोल्छौ र उहाँलाई निम्तो दिन्छौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो:  437  परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन आफ्नो हृदय पूर्ण रूपमा उहाँतर्फ फर्काऊ

अर्को:  442  परमेश्‍वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger