442  परमेश्‍वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ

पद १

तिमीले गर्ने सबथोकमा तिम्रा अभिप्राय

सही छन्-छैनन् भनी जाँच गर्नैपर्छ।

परमेश्‍वरका माग अनुसार काम गर्न सकेमा,

उहाँसँगको तिम्रो सम्बन्ध सामान्य हुन्छ।

यो न्यूनतम मापदण्ड हो।


कोरस १

आफ्ना अभिप्राय भित्र हेर,

र गलत अभिप्राय उत्पन्न भएको पाएमा,

ती प्रति पिठ्यूँ फर्काउन

सक्षम होऊ र उहाँका वचन अनुसार काम गर;

यसरी तिमी परमेश्‍वरको अघि सही व्यक्ति बन्नेछौ,

सही व्यक्ति बन्नेछौ,

उहाँसँग तिम्रो सम्बन्ध सामान्य छ र जे गर्छौ,

आफ्नो खातिर नगरी, उहाँको खातिर गर्छौ

भनी यसले देखाउँछ।


पद २

तिमीले गर्ने र भन्ने सबथोकमा, हृदय सही पार्न,

कार्यमा धर्मी हुन सक्षम होऊ,

भावना र स्वेच्छा अनुसार काम नगर।

विश्‍वासीका आचरणका सिद्धान्त यिनै हुन्।


कोरस २

साना-साना कुराले व्यक्तिका

अभिप्राय र कद खुलासा गर्न सक्छन्,

साना-साना कुराले व्यक्तिका

अभिप्राय र कद खुलासा गर्न सक्छन्।

त्यसैले, परमेश्‍वरद्वारा सिद्ध पारिने मार्गमा

प्रवेश गर्नको लागि, सबैले

पहिला आफ्ना अभिप्राय र उहाँसँगको

सम्बन्ध सुधार गर्नैपर्छ।


पद ३

उहाँसँगको तिम्रो सम्बन्ध सामान्य भएपछि मात्र,

उहाँद्वारा सिद्ध पारिन सक्छौ;

तब मात्र उहाँको निराकरण, काट-छाँट, ताडना र शोधनले

तिमीमा इच्छित प्रभाव पाउन सक्छन्।


कोरस ३

अर्थात, मानिसले उहाँलाई हृदयमा राख्न सकेमा,

व्यक्तिगत लाभको पछि नलागेमा,

भविष्य बारे नसोचेमा र

जीवन प्रवेश गर्ने भार बोकेमा,

सत्यता पछ्याएमा, उहाँको काम पालन गरेमा—

तिमीले पछ्याउने लक्ष्य सही हुनेछन्,

उहाँसँग सम्बन्ध सामान्य हुनेछ।

उहाँद्वारा सिद्ध पारिन, लिइन सक्छौ-सक्तैनौ

भन्ने कुरा, 'उहाँसँग तिम्रो सम्बन्ध

सामान्य छ-छैन' मा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?” बाट परिमार्जित

अघिल्लो:  438  जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ

अर्को:  449  पवित्र आत्माको कामको प्रकटीकरण

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger