449  पवित्र आत्माको कामको प्रकटीकरण

पद १

पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुँदा,

उहाँ सामान्यतया तिनलाई

परमेश्‍वरको काम, तिनको वास्तविक प्रवेश

र स्थितिको ज्ञान दिनुहुन्छ।

उहाँको अत्यावश्यक अभिप्राय र आज मानिसको लागि

उहाँका माग पनि बुझ्ने तुल्याउनुहुन्छ।


कोरस १

ताकि तिनमा, उहाँलाई सन्तुष्ट पार्न

सबै बलिदान गर्ने, कठिनाइमा

र सतावटमा पनि प्रेम गर्ने,

साक्षीको रूपमा खडा हुने,

पछुतो बिना जीवन अर्पने;

यी सब गर्ने संकल्प होस्।


पद २

तिमीमा यस्तो संकल्प भएमा, त्यसको मतलब:

पवित्र आत्माको उत्प्रेरणा र काम छ।

तैपनि, तिमीलाई थाहा हुनुपर्छ कि हरेक क्षणमा

तिमीसँग यस्ता उत्प्रेरणा हुँदैनन्।


पद ३

जब प्रार्थना गर्छौ र उहाँका वचन खान्छौ र पिउँछौ,

उत्प्रेरित महसुस गर्न सक्छौ।

अरूले उहाँका वचनबारे सङ्गति गर्दा,

तिमीलाई निकै ताजा, नयाँ महसुस हुन्छ

र हृदय पूर्णतः सफा र उज्ज्यालो हुन्छ।

यो सब पवित्र आत्माको काम हो।


कोरस २

शायद तिमी अगुवा हौ र

मण्डलीमा काम गर्न जाँदा

पवित्र आत्माले तिमीलाई

असाधारण अन्तर्दृष्टि दिनुहुन्छ।

मण्डलीका समस्याबारे अन्तरज्ञान र

तिनलाई समाधान गर्ने सत्यको ज्ञान पाउँछौ।


अन्त्य

तिमी आफ्नो काममा अविश्‍वसनीय रूपमा

इमान्दार र गम्भीर हुन सक्षम छौ।

हो, यो सबै पवित्र आत्माको

कामको प्रकटीकरण हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (१)” बाट परिमार्जित

अघिल्लो:  442  परमेश्‍वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ

अर्को:  450  के तिमी परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरेको छौ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger