457  पवित्र आत्माको कामले मानिसलाई सक्रिय रूपमा प्रगति गर्ने तुल्याउँछ

पद १

पवित्र आत्माले मानिसका

सद्गुणद्वारा तिनलाई प्रयोग गर्नुहुन्छ।

तिनका खोट सिद्ध पनि पार्नुहुन्छ,

कमीलाई परिवर्तन गर्नुहुनेछ।

आफ्नो हृदय परमेश्‍वरमा खन्याएर

उहाँ सामु शान्त रहन सकेमा,

पवित्र आत्माद्वारा प्रयोग

गरिन योग्य हुनेछौ।


पूर्व कोरस

पवित्र आत्माको अन्तर्दृष्टि

र ज्योति पाउनेछौ।

पवित्र आत्माले तिम्रा सब

कमी पूरा गर्नुहुनेछ।


कोरस

आत्माले अन्तर्दृष्टि दिनुहुँदा,

त्यसले मानिसलाई नकारात्मक बनाउँदैन,

तर सधैँ प्रगति गर्ने बनाउँछ।

ऊ आफ्नो कमजोरीमा जिउँदैन।

आफ्नो वृद्धिलाई ढिलाइ गर्दैन।

उहाँका अभिप्राय पूरा गर्न खोज्छ।

उसले पवित्र आत्माको उपस्थिति

पाएको यसले पुष्टि गर्छ।


ब्रिज

जब आफ्नो हृदय उहाँलाई दिन्छौ,

उच्च तहमा गहन रूपमा जानेछौ;

आफ्ना कमी र खोटको,

धेरै बुझाइ पाउनेछौ।

उहाँका अभिप्राय पूरा गर्ने

खोजीमा अझ उत्सुक हुनेछौ।

सक्रिय भई भित्र प्रवेश गर्नेछौ।

यसरी सही व्यक्ति हुन्छौ।


पद २

हृदय उहाँसामु शान्त हुँदा, उहाँलाई

प्रसन्न पार्ने र पवित्र आत्माको

प्रशंसा पाउने चाबी, सक्रिय

रूपमा भित्र प्रवेश गर्नु हो।

उहाँको कामले व्यक्तिलाई

सकारात्मक रूपमा प्रवेश गर्न

र तिनको नकारात्मक तरिकाहरूलाई

हटाउन सक्षम बनाउँछ।


कोरस

आत्माले अन्तर्दृष्टि दिनुहुँदा,

त्यसले मानिसलाई नकारात्मक बनाउँदैन,

तर सधैँ प्रगति गर्ने बनाउँछ।

ऊ आफ्नो कमजोरीमा जिउँदैन।

आफ्नो वृद्धिलाई ढिलाइ गर्दैन।

उहाँका अभिप्राय पूरा गर्न खोज्छ।

उसले पवित्र आत्माको उपस्थिति

पाएको यसले पुष्टि गर्छ।

उसले पवित्र आत्माको उपस्थिति

पाएको यसले पुष्टि गर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ” बाट परिमार्जित

अघिल्लो:  451  पवित्र आत्माको काम सामान्य र व्यावहारिक छ

अर्को:  458  जब पवित्र आत्माले मानिसमा काम गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger