४६१  सबै मानिसको परिणामको लागि परमेश्‍वरका प्रबन्धहरू

पद १

न्यायको समयमा

सबै दुष्ट काम गर्नेहरूलाई,

परमेश्‍वरले दुष्ट आत्मा

भरिएको ठाउँमा पठाउनुहुनेछ।

यी आत्माले तिनका देहलाई

इच्छा अनुसार नष्ट गर्नेछन्,

र लासझैँ दुर्गन्धित बनाउँनेछन्।

यस्तो छ तिनको उचित इनाम।


पद २

झूटा विश्‍वासी, अवफादार झुटा प्रेरित र कामदारका

सबै पापको विवरण उहाँ लेख्नुहुन्छ।

तिनलाई अशुद्ध आत्माद्वारा अशुद्ध हुन दिनुहुनेछ,

पुनर्जन्म वा ज्योति पाउनेछैनन्।

उहाँलाई सेवा गरेका तर

अन्तिमसम्म निष्ठावान नरहने

कपटीलाई उहाँ दुष्टमाझ गन्नुहुनेछ।

तिनीहरू दुष्टसँग सामेल हुनेछन्,

दंगापूर्ण भीडको भाग बन्नेछन्।

अन्तमा परमेश्‍वरले तिनको विनाश गर्नुहुनेछ।


ब्रिज

ख्रीष्टप्रति अनिष्ठावान रहि, कुनै प्रयास समर्पित नगरेका

सबैलाई परमेश्‍वर ध्यान नदिई

पाखा लगाईदिनुहुनेछ।

युग परिवर्तन हुँदा तिनीहरू नष्ट हुनेछन्।

अब तिनीहरू पृथ्वीमा बाँच्नेछैनन्,

न उहाँको राज्यमा प्रवेश गर्नेछन्।

उहाँसँग व्यवहार गर्न बाध्य निष्ठाहीन

उहाँका मानिसका सेवक मानिन्छन्।

थोरै बाँच्नेछन् जबकि बाँकी

अपुग सेवा भएकासंगै मर्नेछन्।


पद ३

उहाँ, उहाँका जन, पुत्र र पूर्वनिर्धारित

धर्मगुरूहरूसँग विचार मिल्नेलाई,

परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ,

यी हुन् उहाँका कामका फल।

यी मध्ये कुनै पनि वर्गमा

नपर्नेहरू अविश्‍वासिमाझ पाइनेछन्।

तिनको नियति के हुनेछ सोच।


अन्त्य

उहाँले भन्नुपर्ने सबै भनिसक्नुभएको छ;

कुन बाटो लिने निर्णय गर।

उहाँको गतिमा बढ्न नसक्नेलाई

उहाँको कामले पर्खदैन।

उहाँले भन्नुपर्ने सबै भनिसक्नुभएको छ;

कुन बाटो लिने निर्णय गर।

उहाँको धर्मी स्वभावले

कुनै मानिसलाई कृपा देखाउँदैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो:  ४६०  परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्य स्वीकार नगर्नु भनेको गैर-विश्‍वासी हुनु हो

अर्को:  ४६३  आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामको अर्थ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger