465  परमेश्‍वरलाई सुन्ने र पालन गर्नेहरूलाई उहाँ प्यारो मान्नुहुन्छ

पद

कोही नम्र होस् या महान्, परमेश्‍वर वास्ता गर्नुहुन्न।

जबसम्म उसले

उहाँको कुरा सुन्छ, आज्ञापालन गर्छ,

उहाँको काम, इच्छा र योजनासँग

सहकार्य गर्न सक्छ,

ताकि उहाँको इच्छा र योजना

बाधा बिना अघि बढ्न सकून्,


पूर्व कोरस

यस्तो कार्य

उहाँद्वारा सम्झिन

र उहाँको आशिष् पाउन

योग्य हुन्छ।


कोरस

यस्तालाई उहाँ प्यारो मान्नुहुन्छ,

तिनका कार्य, उहाँप्रतिको

हृदय र स्नेहलाई उहाँ कदर गर्नुहुन्छ।

यो हो उहाँको मनोवृत्ति।


पद

कोही नम्र होस् या महान्, परमेश्‍वर वास्ता गर्नुहुन्न।

जबसम्म उसले

उहाँको कुरा सुन्छ, आज्ञापालन गर्छ,

उहाँको काम, इच्छा र योजनासँग

सहकार्य गर्न सक्छ,

ताकि उहाँको इच्छा र योजना

बाधा बिना अघि बढ्न सकून्,


पूर्व कोरस

यस्तो कार्य

उहाँद्वारा सम्झिन

र उहाँको आशिष् पाउन

योग्य हुन्छ।


कोरस

यस्तालाई उहाँ प्यारो मान्नुहुन्छ,

तिनका कार्य, उहाँप्रतिको

हृदय र स्नेहलाई उहाँ कदर गर्नुहुन्छ।

यो हो उहाँको मनोवृत्ति।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो:  462  परमेश्‍वरको इच्छा पूरा गर्न सक्नेहरूलाई उहाँ उत्सुकतापूर्वक चाहनुहुन्छ

अर्को:  466  परमेश्‍वरको एउटै इच्छा मानिसले उहाँलाई सुनोस् र पालन गरोस् भन्ने हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger