476  युवाहरूले के पछ्याउनै पर्छ

पद १

पूर्वाग्रहपूर्ण नजर र छल युवामा हुनुहुँदैन।

भयानक र विनाशकारी तरिकामा

युवाले व्यवहार गर्नुहुँदैन।

तिनमा आकांक्षा हुनुपर्छ,

अगाडि बढ्ने कोसिस गर्नुपर्छ,

भविष्यबारे हिम्मत हार्नु हुँदैन,

जीवन, भविष्यमा विश्‍वास राख्नु पर्छ।


कोरस

युवाको विवेकमा संकल्प हुनुपर्छ,

न्याय र सत्यता खोज्नुपर्छ।

सुन्दर कुरा पछ्याउनुपर्छ, सकारात्मक

कुराको वास्तविकता पाउनुपर्छ।

जीवनप्रति उत्तरदायी बन्नुपर्छ।

यसलाई हल्का रूपमा लिनु हुँदैन।

यसलाई हल्का रूपमा लिनु हुँदैन।


पद २

युवा सत्यताको मार्गमा लाग्नुपर्छ,

परमेश्‍वरलाई जीवन समर्पित गर्नुपर्छ।

तिनमा सत्यताको कमी हुनुहुँदैन,

झुटोपन, अधार्मिकता पाल्नुहुँदैन।

उचित अडान लिनुपर्छ।

त्यत्तिकै बहनु हुँदैन।

बलिदान दिने साहस गर्नुपर्छ,

न्याय र सत्यताको लागि लड्नुपर्छ।


कोरस

युवाको विवेकमा संकल्प हुनुपर्छ,

न्याय र सत्यता खोज्नुपर्छ।

सुन्दर कुरा पछ्याउनुपर्छ, सकारात्मक

कुराको वास्तविकता पाउनुपर्छ।

जीवनप्रति उत्तरदायी बन्नुपर्छ।

यसलाई हल्का रूपमा लिनु हुँदैन।

यसलाई हल्का रूपमा लिनु हुँदैन।


पद ३

युवाले अन्धकारको शक्तिको

दमनसँग हार मान्नुहुँदैन।

आफ्ना जीवनको अर्थ

बदल्ने साहस हुनुपर्छ।

युवाले विपत्तिमा आत्मसमर्पण गर्नुहुँदैन,

खुला र स्पष्ट हुनुपर्छ,

संगी-विश्‍वासीलाई क्षमा दिनुपर्छ।


कोरस

युवाको विवेकमा संकल्प हुनुपर्छ,

न्याय र सत्यता खोज्नुपर्छ।

सुन्दर कुरा पछ्याउनुपर्छ, सकारात्मक

कुराको वास्तविकता पाउनुपर्छ।

जीवनप्रति उत्तरदायी बन्नुपर्छ।

यसलाई हल्का रूपमा लिनु हुँदैन।

यसलाई हल्का रूपमा लिनु हुँदैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “जवान र वृद्धको निम्ति वचनहरू” बाट परिमार्जित

अघिल्लो:  475  सबैभन्दा अर्थपूर्ण जीवन

अर्को:  477  परमेश्‍वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger