488  परमेश्‍वरका वचनको वास्तविकतामा कसरी प्रवेश गर्ने

पद १

जो परमेश्‍वरप्रति समर्पित हुन्छन्,

पूरै अस्तित्व उहाँ सामु राख्छन्;

तिनीहरू उहाँका वाणीमा समर्पित हुन्छन्,

उहाँका वचन अभ्यास गर्न सक्छन्।

उहाँका वचनलाई आफ्नो अस्तित्वको आधार बनाउँछन्

र कुन भाग अभ्यास गर्ने भनी

वचन भित्र खोज्न सक्छन्।

त्यस्ता मानिस साँच्चै परमेश्‍वर सामु जिउँछन्।


कोरस १

तिम्रा कार्य तिम्रो जीवनको लागि लाभदायक भएमा,

र उहाँका वचन खाएर, पिएर,

आफ्ना आवश्यकता, कमीहरू

पुरा गरेर आफ्नो जीवन स्वभाव

रूपान्तरण गर्न सकेमा,

यसले उहाँको इच्छालाई सन्तुष्ट गर्नेछ।


पद २

उहाँका मागअनुसार कार्य गरेमा,

देहलाई होइन, उहाँको इच्छालाई सन्तुष्ट गरेमा,

उहाँका वचनको वास्तविकतामा प्रवेश गरेको हुनेछौ।

उहाँका वचनको वास्तविकतामा

साँच्चै प्रवेश गर्नु भनेको,

आफ्नो कर्तव्य र उहाँका माग पूरा गर्न सक्नु हो।

यसरी मात्र वचनको वास्तविकतामा पस्न सकिन्छ।


कोरस २

यो वास्तविकतामा प्रवेश गर्न, प्रवेश गर्न सकेमा,

तिमीसँग सत्यता हुनेछ, सत्यता हुनेछ।

यो वास्तविकता प्रवेशको सुरुवात हो;

पहिला यो तालिम लिनैपर्छ,

अनि मात्र अझ गहन वास्तविकतामा पस्न सक्नेछौ,

अनि मात्र अझ गहन वास्तविकतामा पस्न सक्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट परिमार्जित

अघिल्लो:  486  परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित गर्नु तिम्रो उच्चतम प्राथमिकता हो

अर्को:  490  परमेश्‍वरको वचनको आफ्नो अभ्यासमा यत्न गर

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger