४९२  अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?

तँलाई तँभित्र साँचो आस्था र साँचो बफादारी छ कि छैन, तँसँग परमेश्‍वरका लागि कष्ट भोगेको अभिलेख अनि परमेश्‍वरप्रतिको पूर्ण समर्पणता छ कि छैन भनी थाहा हुनुपर्छ। यदि तँसँग यी कुराहरू छैनन् भने, तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो रहन्छन्। तेरो हृदय इमानदार नभएकाले, तैँले परमेश्‍वरबाट कहिल्यै सराहना पाएको छैनस् र तँ ज्योतिमा कहिल्यै जिएको छैनस्। आखिरमा व्यक्तिको नियति कस्तो हुनेछ भन्ने कुरा ऊसँग इमानदार र रगत झैँ रातो हृदय छ कि छैन, र ऊसँग विशुद्ध प्राण छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ।

यदि तँ त्यस्तो व्यक्ति होस् जो अत्यन्तै बेइमान छ, जोसँग अत्यन्तै दुर्भावपूर्ण हृदय छ, जोसँग अशुद्ध प्राण छ भने तेरो नियतिको अभिलेखमा लेखिए अनुरूप, तँ त्यो ठाउँमा पुग्ने निश्चित छ जहाँ मानिसलाई दण्ड दिइन्छ। यदि तँ आफू निकै इमानदार भएको दाबी गर्छस्, तर सत्यता अनुरूप कहिल्यै व्यवहार गर्न सक्दैनस् वा एउटा सत्य कुरा बोल्न सक्दैनस् भने, के तैँले अझै परमेश्‍वरबाट इनाम पाउने प्रतीक्षा गरिरहेको छस्? के तँ अझै उहाँले तँलाई उहाँको आँखाको नानी मान्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू बेतुका छैनन् र? तँ सबै कुरामा परमेश्‍वरलाई छल गर्छस्; मैला हातहरू भएको तँजस्तोलाई परमेश्‍वरको घरले कसरी रहन दिन सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

अघिल्लो:  ४९१  इमानदार हुनेहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ

अर्को:  ४९३  परमेश्‍वरले उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger