511  परमेश्‍वरलाई सन्तुष्ट पार्न सबथोकमा परमेश्‍वरको साक्षी देऊ

कोरस

परमेश्‍वरले तिमीमा गर्नुहुने हर काम पछाडि,

शैतानले उहाँसँग बाजी थापिरहेको छ।

उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।

जब पनि तिमीलाई जीवनमा केही हुन्छ,

उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी

आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।


पद १

अहिलेसम्म ठूलो कुरा आइ नपरेको र

तिमीले महान् गवाही नदिएको भए पनि,

तिमीले गर्ने सब काम, जतिसुकै सानो होस्,

सब उहाँको गवाहीसँग सम्बन्धित हुन्छ।

वरपरका मानिसको प्रशंसा जित्न सक्दा

मात्र गवाही दिएको हुनेछौ।


पूर्व कोरस १

यदि एक दिन अविश्‍वासीहरू आएर,

तिम्रो सब कार्यको प्रशंसा गरे,

उहाँको सब काम महान् छ भनी देखे

भने, तिमीले गवाही दिएको हुनेछौ।


कोरस

परमेश्‍वरले तिमीमा गर्नुहुने हर काम पछाडि,

शैतानले उहाँसँग बाजी थापिरहेको छ।

उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।

जब पनि तिमीलाई जीवनमा केही हुन्छ,

उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी

आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।


पद २

क्षमता कम र अन्तर्ज्ञान नभए पनि

सिद्धताद्वारा उहाँलाई सन्तुष्ट पार्न

र उहाँको इच्छाको ख्याल गर्न सक्छौ।

अरूले कम क्षमता भएकामा उहाँको काम र

उहाँलाई तिनले चिन्छन्, शैतानसामु विजयी र

परमेश्‍वरप्रति वफादार छन् भनी देख्छन्।


पूर्व कोरस २

संसारभर यी विजयी हुने मानिसको

समूह बाहेक, कोहीमा पनि बढी

मेरुदण्ड हुनेछैन।

यही हो सर्वोत्तम गवाही।


कोरस

परमेश्‍वरले तिमीमा गर्नुहुने हर काम पछाडि,

शैतानले उहाँसँग बाजी थापिरहेको छ।

उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।

जब पनि तिमीलाई जीवनमा केही हुन्छ,

उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी

आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।


पद ३

तिमी महान् काम गर्न सक्षम नभए पनि,

उहाँलाई सन्तुष्ट पार्न सक्षम छौ।

आफ्ना धारणा छोड्न सक्छौ, जबकि अरूले सक्तैनन्;

अरू साक्षी दिन सक्तैनन्, तिमी सक्छौ,

कार्यले उहाँको प्रेमको ऋण तिर्न सक्छौ।

यो मात्र उहाँलाई साँच्चै प्रेम गर्नु हो।


कोरस

परमेश्‍वरले तिमीमा गर्नुहुने हर काम पछाडि,

शैतानले उहाँसँग बाजी थापिरहेको छ।

उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।

जब पनि तिमीलाई जीवनमा केही हुन्छ,

उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी

आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  510  तिमीले सबै कुरामा परमेश्‍वरको साक्षी दिनुपर्छ

अर्को:  514  सत्यता खोजी गर्ने मार्ग

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger